विनोद राई जिताउँ अभियान हेरिस्वर्गमा 

0
305

सहयात्री ढकाल /ओहायो

 भ्वाईस अफ नेपाल “-सिजान ५का  फाईनलिष्ट विनोद राई जिताउँ अभियन तिव्र गतिमा शुरु भएको छ।

आयोजक रोहन सुब्बाले जनाए अनुसार  ह्यरिसवर्ग पेन्सिल्भेनियमा  आज  जनवरी  तारिख  बेलुकाको समयमा गुरास स्पाइसहाउस @डेरी स्ट्रीटह्यारिसबर्गपेन्सिलभेनियामा उक्त कार्यक्रम हुने भएको हो।

हिजो शनिवार नै कार्यक्रम राखे ता पनि खराव मौसमका कारण आज सारिएको कुरा रोहन सुब्बाले बताए।

ब्लाइन्ड अडिसनब्याटल राउण्डनकआउटटप १२ भोटिंगमा प्रवेश हुदै आज ” भोईस अफ् नेपाल” सिजन  का शानएककुशल गायकीको धनी विनोद राई चारजना मध्नेको एक फाईनलिष्ट हुन् सफल भएका छन।

रोहनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेका छन:  ‘उर्लियो विनोद राईको समर्थनमा जनसागर  यो स्तरको माया  सम्मानकोहकदार विनोद राई हुनुहुन्छ।

यो  सिजनको विजेताको ताज विनोद राईको शीरमा ससम्मान सजेको हेर्न हामी आतुर छौ।

त्यसै गरि उक्त कार्यक्रममा विशेष कलाकारकिरण गजमेर भ्वाइस अफ नेपाल सिजन टाइटल विनरले आफ्नो गित प्रश्तुत गर्नेभएका छन भने सहयोगी कलाकारहरुमा कृष्ण प्रधान,रोहन सुब्बा ,प्रकाश क्षेत्री  बिरेन रसाइली छन।

ब्लाइन्ड अडिसनब्याटल राउण्डनकआउटटप १२ भोटिंगमा प्रवेश हुदै आज ” भोईस अफ् नेपाल” सिजन  का शानएककुशल गायकीको धनी विनोद राई चारजना मध्नेको एक फाईनलिष्ट हुन्। 

हुन  यो यात्रा उनको लागि मैत्रीपूर्ण सांगितिक संग्राम भने पक्कै पनि सहज  छैन। 

यसै गरि  कोकोम्हेंदो आन्सम्बलफ्रेन्ड्स अफ बिनोद राईयाक एन यति रेस्टुरेन्ट एण्ड बारमम्स मोमो एण्ड डेलीमोमो हन्टगुरासस्पाइस हाउस,नेपालीभाषी भुटानी तथा नेपाली कलाकारहरुको साथ  सहयोगमा एकजुट भएर बिनोद राई जिताउने एक अभियानलेसार्थकता पाउने कुरामा सबै आयोजक  प्रायोजकशुभेक्छुकहरु निक्कै आशावादी रहेका छन। 

 यस कोशिष भनौ नि:स्वार्थ भाइचाराविनोद राई जस्ता होनहार प्रतिभाका धनी गायक प्रतिको हाम्रो सानो सम्मानको यो यात्राभरीदेश तथा विदेशमा बसोबास गर्नुहुने आदर्णीय नेपाली संगीत प्रेमी महानुभावहरू त्यस्तै अमेरिका लगायत विश्वका विभिन्नभूभागमा बसोबास गर्नुहुने नेपालीभाषी भुटानी समुदायका हाम्रा आदर्णीय सबै महानुभावहरू प्रति हामी कृतज्ञता व्यक्त गर्दछौ भनिआयोजकले  सबैलाई सहयोगको लागि आव्हान गरेका छन 

यहाँहरुको अथाह माया  आशीर्वादको परिणाम स्वरूप विनोद राई आज फाईनलिष्ट बन्न सफल हुनुभएको   हामी यसको श्रेययहाँहरु सम्पूर्णलाई दिन चाहन्छौँ।‘ रोहन सुब्बा बताउछन।

 हामी हजुरहरू सबैमा फेरि एकचोटी विशेष अनुरोध गर्दछौँ कि विनोद राईलाई अत्याधिक भोट गरी “ भोईस” को यो सिजनकोविजेता बनाऔ। 

अहिले विनोद राई सुरक्षित छन , तर गत शनिबार जनवारी  को ईपिसोड मा भोईसले चारजना फाईनलिष्ट घोषणा गरे लगत्तै विनोदराई को भोटिंग लाईन खुल्ला भएको  साथै अब एक जुट भएर लागि पर्नु पर्ने छ।

 भ्वाईस अफ नेपाल सिजन ५का फाईनलिष्ट बिनोद राई ईलाम नेपालमा जन्मिए पनि उनि नेपाली भाषी भुटानी समुदय माझ निक्कैलोग प्रिय छन ।उनि नेपाली भाषी भुटानीहरुको ज्वाई भनेर पनि चिनिन्छ।

यस घि पनि नेपाली भाषी भुटानीहरुले  भ्वाईस अफ नेपालको  सिजन   ४को ताज  पैरिसकेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here