Home Authors Posts by Global PostInfo

Global PostInfo

792 POSTS 0 COMMENTS

ताजा पोष्ट

विन्डसरमा भुटानी क्यानेडियन एशोसिएसनद्वारा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान

विन्डसर, ओन्टारियो – भुटानी क्यानेडियन एशोसिएसन (BCA) ले युनिभर्सिटी अफ विन्डसरमा अध्ययनरत दुई प्रतिभावान विद्यार्थीलाई BCA Scholarship 2025...

ह्यारिसबर्गमा सम्पन्न ‘संगालो: Reading for Resilience–II’

@अर्जुन प्रधान ह्यारिसबर्ग (अगस्ट २०२५) – ‘बालप्रतिभा र साझा इतिहास’ भन्ने मूलमन्त्रसहित संगालो: Reading for Resilience–II ह्यारिसबर्ग, पेन्सिल्भेनियामा भव्य रूपमा सम्पन्न भएको छ। यसपटकको संगालोमा पाँचदेखि उन्नाइस वर्ष उमेरकाबालबालिकाले परिवार, पहिचान, साहस र आशाका कथाहरू वाचन गरेर दर्शकको मन जिते। कार्यक्रमको विशेष क्षण पाँच वर्षका प्रतिक खनाल बने। सन् २०२० मा जन्मिएका प्रतिकले भरत तिम्सिनाको बाघ जुंगे काकावाचन गरेर सबैलाई आश्चर्यचकित बनाए। सुरुमा त्यतिसानो उमेरमा ४०० शब्दको कथा प्रस्तुत गर्न सकिन्छ भन्नेमा शंका भएपनि, उनको स्पष्ट उच्चारण र आत्मविश्वासपूर्ण प्रस्तुतीले हलभरिका सबैलाई मन्त्रमुग्ध पार्‍यो। प्रतिकले १२८ मध्ये ११९ अंकप्राप्त गर्दै प्रथम स्थान जिते।

ह्यारिसबर्गमा स्वाकारोक्ति फाउन्डेसनलाई ‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’ प्रदान

@अर्जुन प्रधान ह्यारिसबर्ग, पेन्सिल्भेनिया ‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’को तेस्रो संस्करण अमेरिकाको ह्यारिसबर्गमा सम्पन्न विशेष...

मौसम जानकारी

error: Content is protected !!