प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिस, टिचिङ अस्पतालमा अपरेसन हुँदै

0
451
तस्बिरः भूपाल लुइटेल

१० मंसिर, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको पेटमा अकास्मात समस्या देखिएपछि टिचिङ अस्पताल भर्ना भएका छन ।

पेटमा समस्या देखिएपछि मंगलबार बिहान शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिस भएपछि सल्यक्रियाको तयारी भएको छ ।

ओलीका एक निजी चिकित्सक डा. अरुण सायमीका अनुसार प्रधानमन्त्रीलाई एपेन्डीसाइटिस भएकाले अप्रेशनको तयारी भएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here