अन्तरे विमोचित हुने |

0
702

भूटानी नेपाली लेखक श्री लिला धर अधिकारी ज्यूको शृजना गजल कृति ‘अन्तरे’ अमेरिकाको फोर्ट वोर्थ सantareहरमा भूटानी लिगेसी कलबको तत्वाधानमा लोकार्पर्ण हुने भएको छ | सुन्दर र मिठो गजल सिर्जना गर्न सक्ने गजलिया मनका धनि अधिकारी भूटानको क्रियाशील एक असल साहित्यकार हुन् | विश्व भूटानी साहित्यिक सस्था, यो कृतिको प्रकाशक रहेको जानकारी यसै सस्थाको संयोजक श्री छत्र दंगालले हामीलाई जानकारी गराउनु भयो |

श्री अधिकारी ‘स्वीकारोक्ति‘ दर्शनको अभियन्ता समेत रहनुभएको छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here