फ्लोरिडाका रिपब्लिकन सांसद र्यान्डी फाइनले ग्रिन्ल्यान्डलाई अमेरिकाको ५१औँ राज्य बनाउने उद्देश्यले ‘ग्रीनल्याण्ड एनेक्शन् एण्ड स्टेटहुड एक्ट’ नामको विधेयक पेश गरेका छन्।
उनले चीन र रुसको आर्कटिक क्षेत्रमा बढ्दो गतिविधि तथा त्यहाँका सामरिक जलमार्ग र खनिज स्रोतलाई कारण देखाउँदै ग्रिन्ल्यान्डमाथि अमेरिकी प्रभाव आवश्यक रहेको दाबी गरेका छन्।
यो प्रस्ताव प्रारम्भिक चरणमै रहेकाले पारित हुने वा नहुने विषयमा अहिले नै केही निश्चित भन्न नसकिने बताइएको छ।
H.R.7012 को पूरा पाठ
https://fine.house.gov/uploadedfiles/greenland_bill.pdf












