Home Home Page 120

Home

    गुठी बिधेयक परिमार्जन गर्ने सरकारको संकेत

    १ असार, काठमाण्डौ । गुठी विधेयकलाई लिएर आन्दोलन चर्किएपछि सरकारले त्यसलाई सच्याउने संकेत दिएको छ । साताब्यापी युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री...

    झापाको कमल गाउँपालीकामा रहेको आदिवासी रंगशालाको बिषयमा यस अघि भएको सहमति कार्यान्वयनमा सरकारले चासो...

    सप्तरङ्गी एफ.एम. दमक जेठ ३२ झापाको कमल ५ स्थित आदिवासी रंगशाला स्मृति प्रतिष्ठानले सरकार पक्षसंग भएको सहमति कार्यान्वयन नभएको भन्दै आदिवासी रंगशालाको विकल्प तत्काल वन्द...

    दमक पब्लिक लाइब्रेरीको आयोजनामा भएको चलचित्र निर्माण सम्बन्धि तालिम समापनका अवसरमा सहभागीले बनाएका चलचित्रको...

    जेठ ३२/ दमक पब्लिक लाइब्रेरीले सञ्चालन गरेको चलचित्र निर्माण सम्बन्धि तालिमका सहभागीले निर्माण गरेका चलचित्रहरुलाई आज सार्वजनिक गरिएको छ । विकल्प एन अल्टरनेटिभ संगको संयुक्त...

    फेसबुक समुह श्रीमती संगठनका दमकमा रहेका सदस्यहरुद्वारा संगठनको बार्षिक उत्सवमा बिद्यार्थिहरुलाई शैक्षिक सामाग्रि बितरण

    जेठ ३२/ सामाजिक क्षेत्रमा काम गर्ने उद्देस्यले विवाहीता महिलाहरुले स्थापना गरेको फेसबुक समुह श्रीमती संगठनका दमक क्षेत्रमा रहेका सदस्यहरुले संगठन स्थापनाको पहिलो बर्षको उपलक्षमा बिद्यार्थिहरुलाई...

    दमक क्याम्पसमा प्रमुखले राजिनामा दिएको एक महिना पुग्न लाग्दा पनि नयाँ क्यापस प्रमुख नियुक्त...

    जेठ ३१/ पुर्वकै प्रतिष्ठित मानिएको दमक बहुमुखी क्याम्पसमा प्रमुखले राजिनामा दिएको १ महिना बित्न लाग्दा पनि नयाँ क्याम्पस प्रमुख नियुक्त नहुँदा समस्या भएको छ ।...

    दमक १० स्थित सिंहदेवी माध्यमिक बिद्यालयका विद्यार्थीहरुमा ‘मास कन्भर्सन डिसअर्डर’

    जेठ ३०/ दमक वडा नम्बर १० स्थित सिंहदेवी माध्यमिक बिद्यालयका विद्यार्थीहरुमा ‘मास कन्भर्सन डिसअर्डर’ समस्या भएको पाईएको छ । कक्षा ६ र ७ का छात्रा बिद्यार्थीहरुमा...

    दमकमा आज देखी प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु , नगरभित्रका २ हजार १ सय ५०...

    सप्तरङ्गी एफ.एम. दमक/जेठ ३०/ प्रधानमन्त्री रोजगार कार्यक्रम दमकमा पनि शुरु भएको छ । आज नगरपालिकामा एक कार्यक्रम गरि १ सय ७६ युवालाई रोजगारी प्रदान गरिएको...

    दमक बेल्डांगीको महिला सुरक्षा गृहलाई लयन्स क्लब अफ सेविकाको सहयोग

    जेठ २८/ लायन्स क्लब अफ सेविका दमकले दमक ३ बेल्डांगीमा सञ्चालीत महिला सुरक्षा गृहलाई स्टिल दराज उपलब्ध गराएको छ । दमक गनरपालीकाको व्यवस्थापन र ग्रामीण...

    थिंक टैक भुटान वाच स्थापनाको घोषणा

    गएको आधा शताब्दीमा भुटानको सामाजिक र राजनीतिक परिवेशमा ठुलो परिवर्तन आएको छ । भुटान खुला समाजमा रुपान्तरित भएको छ, देशले द्रुतआर्थिक विकास गरेको छ,...

    महानायक हमालसँग बर्थ डे मनाउँन पाउँदा हर्षित बने भूटानी

    कार्यक्रममा सम्मान पनि   २६ जेष्ठ २०७६/डिकेश लामा दमक/नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले यस बर्ष आफ्नो जन्मोत्सव भूटानी शरणार्थीहरुसँग मनाएका छन् । फेन्स क्लव...

    ताजा पोष्ट

    “देश खोज्दै जाँदा” : हैरिसबर्गमा देशप्रेमको कवितामय साँझ

    मन देखि मनसम्म कार्यक्रम समुदायका कवि/श्रष्टाहरूले विश्व भूटानी साहित्यिक संगठन(GBLO)सँग सहकार्य गर्दै संचालनमा आएको एउटा साहित्यिक/काब्यिक प्रश्तुतिकरणको श्रृंखला हो। हिजो शनिबार हैरिसबर्गमा...

    चलचित्र समिक्षाः-‘देश खोज्दै जाँदा’

    @अर्जुन प्रधान देश, माटो अनि त्यही माटोको टिका आशै आशाको एउटा सपना भित्र एक भूटानी कथा-ब्यथा । देश भनेको केवल नक्सामा कोरिएको सिमाना होइन। त्यो माटोको गन्ध हो। त्यो निधारमा लगाइने टिका हो। त्यो आफ्नै भनेरचिनाउने पहिचान हो। जब मानिस आफ्नो माटोबाट टाढा हुन्छ, उसले घर मात्रै गुमाउँदैन, उसले आफूलाई नै खोज्न थाल्छ। यही खोज, यही पीडा र यही आशालाई केन्द्रमा राखेर बनेको चलचित्र ‘देश खोज्दै जाँदा’ भूटानी शरणार्थीहरूको कथा बोल्नेगम्भीर र संवेदनशील कृति हो। यसका निर्देशक हुन् प्रकाश आङ्देम्बे। साहित्यकारको रूपमा चिनिएका आङ्देम्बे स्वयंशरणार्थी जीवनको यथार्थसँग नजिकबाट गुज्रिएका व्यक्ति भएकाले फिल्ममा बाहिरबाट हेरिएको दृष्टि होइन, भित्रबाटआएको आवाज सुनिन्छ। त्यसैले यो कथा अभिनयजस्तो कम र बाँचिएको अनुभवजस्तो बढी लाग्छ।

    समाज परिवर्तनको बहस: स्वीकारोक्ति दर्शनसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न  

    अर्जुन प्रधान   स्वीकारोक्ति दर्शनसम्बन्धी समाज परिवर्तनको बहस तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विश्वभूटानी साहित्यिक संगठन (GBLO) र स्वीकारोक्ति फाउन्डेशनको संयुक्त आयोजनामा पिट्सबर्गको पेन हेल्प डे केयरमासम्पन्न भएको थियो।   कार्यक्रम ३:४० बजे औपचारिक स्वागतसँगै सुरु भई विभिन्न चरण पार गर्दै समापन गरिएको थियो। कार्यक्रममा दर्शन, आत्मचिन्तन, अनुभव आदान–प्रदान तथा खुला संवादलाई प्राथमिकता दिइएको थियो।   कार्यक्रमका वक्ता साहित्यकार तथा खेलकुद क्षेत्रका प्रशिक्षक राज बरालले “द्वन्द निरूपण र स्वीकारोक्ति” विषयमा बोल्दैसमाजमा देखिने वैचारिक तथा सामाजिक द्वन्द समाधानका लागि स्वीकारभाव नै पहिलो कदम भएको बताए। उनले भने, “स्वीकार गर्नु भनेको कमजोर हुनु होइन, समस्या पहिचान गरी समाधानतर्फ अघि बढ्नु हो।”   कार्यक्रममा विश्व भूटानी साहित्यिक संगठन (GBLO) का अध्यक्ष पतलो अन्तरेले स्वीकारोक्ति अभियानमा प्रयोग गरिएकोहरियो रंगको महत्वबारे चर्चा गरे। उनका अनुसार, “हरियो जीवन, नवजीवन, सन्तुलन र आशाको प्रतीक हो, जसलेस्वीकारोक्ति दर्शनको आन्तरिक शान्ति, सहअस्तित्व र दिगो सोचको सन्देशलाई प्रतिनिधित्व गर्छ।”  

    मौसम जानकारी

    error: Content is protected !!