काठमाडौं तनावग्रस्तः आन्दोलनकारीले जलाएका प्रहरीको अस्थायी पोष्ट् र गाडी
काठमाडौं। यातायात मजदुरको आन्दोलनका कारण सोमबार अपरान्हदेखि काठमाडौंको गोंगबु बसपार्क र माछापोखरी क्षेत्र तनावग्रस्त बनेको छ ।
गाडी...
कोरोना नेपाल : थप ११६ जनामा संक्रमण, संक्रमित संख्या १७ हजार ६१
काठमाडौं- नेपालमा मंगलबार थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । स्वास्थ्य तथा...
गठबन्धन टुट्ने-भत्कने कुरै छैन, अझ राम्रो बनाउनेगरि लागिरहेका छौँ : प्रचण्ड
भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा आज दिउँसो भएको...
भूकम्पमा मृतकको सङ्ख्या ५१ सय नाघ्यो, टर्कीमा तीन महिने आपतकाल घोषणा
काठमाडौँ। टर्की र सिरियामा सोमबार गएको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ५१ सय नाघेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले भूकम्पमा परी...
डा.केसीको आमरण अनसन तीन सातादेखि जारी, स्वास्थ्य अवस्था नाजुक, समर्थकहरुको सद्भाव बढ्दो
५ साउन, काठमाण्डौ । चिकित्सा शिक्षा र चिकित्सा क्षेत्र सुधारको माग गर्दै आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ...
कोरोना भाइरस : विश्वभर ५३ हजार भन्दा बढीको मृत्यु, सार्कमा भारत सबैभन्दा बढी प्रभावित
काठमाडौं - कोरोना भाइरसबाट विश्वभर ५३ हजार १ सय ९० मानिसको मृत्यु भएको छ ।
१० लाख १५ हजार ५०० मानिस संक्रमित भएका छन् ।...
जिबिएलओको आयोजनामा अमेरिकाको ह्यारिसबर्गमा “बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान–५” सुरु
साउन १४/अमेरिकाको पेन्सिल्भानिया राज्यको ह्यारिसबर्ग सहरमा भुटानी नेपाली सर्जकहरूको आयोजनामा “बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान–५” सुरु भएको छ । उक्त बृहत अनुष्ठानको भारतको...
विश्वका नेपालीभाषी भूटानीको नाममा शिविरमा ३ दिने विशेष कार्यक्रम हुने
भुटानी क्षेत्रमा पहिलो कार्यक्रम
०५ मंसिर २०७४
बेलडाँगी/ विश्वमा रहेका नेपाली भाषी भूटानी तथा धर्मावलम्भीहरुको शान्ति तथा मंगलभावको कामना गर्दै भूटानी शरणार्थी शिविर वेलडाँगीमा भोलि...
गण्डकीमा पनि कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत देला ?
पोखरा । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिए । अप्रत्यासित रुपमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत उनको पक्षमा मतदान गर्यो...
१८ भाषामा एक गीत
केशब बैरागी माइलाको लेखनमा रहेको एक नेपाली गीतलाइ अमेरीकामा जिबिएलओ ले आयोजना गरिएको “बृहत् अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान–५”मा सार्वजनिक गरिएको छ ।















