भारतमा सेनाको ट्रक दुर्घटना, १६ जनाको मृत्यु
नयाँ दिल्ली। भारतको उत्तरी सिक्किममा सेनाको ट्रक दुर्घटना भएको छ।
दुर्घटनामा परी १६ जना सैनिकको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले...
सर्वोच्चलाई लिखित जवाफ दिँदै गृहमन्त्रीले भने, ‘म नेपाली नागरिक नै हुँ’
काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सांसद पदको योग्यता सम्बन्धी रिटमा लिखित जवाफ पेस गरेका छन्। लामिछानेको तर्फबाट शुक्रबार सर्वोच्च अदालतमा लिखित...
विश्वकप लिग २ः नेपाल जितविहिन
काठमाडौं। विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्न नामिबिया पुगेको नेपाली टिम जितविहीन बनेको छ । आज भएको अन्तिम एकदिवसीय...
अख्तियारका पूर्वआयुक्त राजनारायण पाठक भ्रष्टाचारी ठहर
विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर गरेको छ । घुस लिएको अभियोगमा अख्तियारले आफ्नै...
राष्ट्रपतिबाट ३९५ कैदीबन्दीको कैद माफी मिनाहा
प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैदीबन्दीहरुको कैद तथा सजाय मिनाहा भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३९५ जनाको...
युट्युबरका कारणले अनलाइन पत्रकारमाथि आक्रमण बढ्दै : अध्यक्ष पोखरेल
काठमाडौं। नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले निर्वाचनका समयमा अनलाइन सञ्चारमाध्यममाथि विभिन्न खालका आक्रमण भइरहेको र त्यसको सामना गर्न महासङ्घ तयार रहेको...
कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धन ब्यूतियो, राष्ट्रपति पनि कांग्रेसकै
काठमाडौं। संसद्मा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा विजयी गराउने निणर्य गरेका छन् ।
नेपाल टी-ट्वान्टी लिगः जनकपुर र पोखराको जित
काठमाडौं। राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा जनकपुर रोयल्सले विराटनगर सुपर किङ्सलाई पराजित गरेको छ । विराटनगरलाई पराजित गर्ने क्रममा जनकपुरले...
१० वर्ष नेपाल आउन नपाउने गरी चार्ल्स शोभराजलाई डिपोर्ट
काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि १९ वर्षको जेल जीवनबाट रिहा भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज आज फ्रान्स निष्कासित भएका छन् । आज...
काभ्रेमा बस दुर्घटना, १३ जनाको मृत्यु
काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा...














