त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख चुडाल पक्राउ

0
111

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल प्रमुख पूणर् चुँडाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चुँडाललाई नियन्त्रणमा लिएको हो ।

घूस रिसवतको विषयमा उनलाई पक्राउ गरिएको अख्तियार प्रवक्ता श्यामकृष्ण भण्डारीले दिए। उनलाई अख्तियारबाट खटिएको टोलीले विमानस्थल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो ।

घटनाबारे अख्तियारले विज्ञप्ति निकालेर जानकारी दिने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here