प्रधानमन्त्री देउवा र सीके राउतबीच भेटवार्ता

0
130

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र  जनमत पार्टीका अध्यक्ष सिके राउतले भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा राउत  बिच आज बालुवाटार भेटवार्ता भएको हो । 

भेटमा राउतले आगामी गठबन्धन सरकारमा सामेल हुने इच्छा र सहमति  राखेका जनाइएको छ । हालको आमनिर्वाचनमा राउतको पार्टी संघीय ससंदमा एक सीट, मधेश प्रदेश सभामा छ र लुम्बिनी  मा एक सीटमा विजयी भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here