डब्लूएचओको चेतावनी – ‘कोरोनाभाइरसको केन्द्रविन्दु अब युरोप’

१ चैत्र, काठमाडौं - डब्लूएचओले कोरोनाभाइरसको केन्द्रविन्दु युरोपतिर सरेको चेतावनी दिदै सतर्कताका लागि आह्वान गरेको छ । चीनको वुहान शहरबाट विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको...

मिर्गौला प्रत्यारोपणको १० औं दिनमा प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

३० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको १० औं दिनमा शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्...

कोरोनाभाइरसः ज्यान गुमाउनेको संख्या ५ हजार १ सय नाघ्यो

३० फागुन, काठमाडौं  – कोरोनाभाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ हजार १ सय २० पुगेको छ । विश्वका १ सय ३५ देशका १ लाख...

युरोपा लिगमा म्यान्चेष्टर युनाइटेडको शानदार जीत

३० फागुन, एजेन्सी । म्यान्चेष्टर युनाईटेडले युरोपा लिग फुटबलको अन्तिम १६ को पहिलो लेग खेलमा शानदार जीत निकालेको छ । बिहिबार रातिको खेलमा युनाईटेडले अष्ट्रियाको...

इन्टरनेट स्लो भयो ? अब आफैंले बढाउन सक्नुहुन्छ स्पिड

३० फागुन, काठमाडौं । इन्टरनेटले काम नगरेर हिजोआज मानिसहरु अत्यन्तै सास्ती खेपिरहेका छन् । पैसा तिरे अनुसारको सेवा नपाएपछि आमप्रयोगकर्ता इन्टरनेट प्रोवाइडरसँग बिच्किने पनि गरेका...

कोरोनाको जोखिमपछि सरकारी निर्णय : पर्यटक भिसा रोक्नेदेखि सीमा नाका बन्दसम्म

३० फागुन, काठमाडौं । कोरोनाभाइरसको जोखिम उच्च भएपछि सरकारले युरोपेली तथा मध्यपूर्वका केही देशको भिसा रोक्नेदेखि भारतसँगका सीमा बन्द गर्नेसम्मका निर्णय गरेको छ । बिहिबार...

एड्भान्स अस्पताल दमकमा अल्सर भएर फुटेको आन्द्रा जोडियो

फागुन २९/ दमक वडा नम्बर ६ मा रहेको एड्भान्स मल्टिस्पेयलिस्ट हस्पिटलमा पछिल्लो समय जटिल प्रकृतिका बिरामीहरुको समेत उपचार हुन थालेको छ । दक्ष चिकित्सकहरुबाट उपचार...

साविक विजेता लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरियो

२९ फागुन, काठमाडौं । साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलको प्रि - क्वाटरफाइनलबाट बाहिरिएको छ । एनफिल्डमा बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा...

१ सय २३ देशमा कोरोनाको संक्रमण, डब्लूएचओद्वारा विश्वव्यापी महामारी घोषणा

२९ फागुन, काठमाडौं । कोरोनाभाइरसको संक्रमण १ सय २३ मुलुकमा फैलिएपछि विश्वस्वास्थ्य संगठन(डब्लूएचओ) ले विश्वव्यापी महामारीको घोषणा गरेको छ । बुधबार डब्लुएचओले पत्रकार सम्मेलन गर्दै...

टोटेनहम च्याम्पियन्स लिगबाट बाहरियो

२८ फागुन, काठमाडौं - च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार रातिको खेलमा पराजित हुँदै टोटेनहम हट्रपर प्रतियोगिताबाट बाहिरिएको छ । अन्तिम १६ को दोस्रो लिगको खेलमा...

ताजा पोष्ट

भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा

अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६। भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...

परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा

अर्जुन प्रधान काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...

हैरिसबर्गमा तेस्रो ‘यूएसए नेवार मिट एन्ड ग्रिट’ सम्पन्न

अर्जुन प्रधान हैरिसबर्ग, पेन्सिलभेनिया, सेप्टेम्बर ६, २०२६ — नेवार कम्युनिटी अफ ग्रेटर हैरिसबर्गको...

मौसम जानकारी

error: Content is protected !!