शिविरमा हात्ती आतंक: उठ्यो गम्भीर प्रश्न !
दमक, साउन ०४, २०७४ - एक माउ हात्ती र दुई छावाको समूह आज अनुमानित बिहानको राती दुई बजेको समयमा मोरङ्ग नेपालको भूटानी शनिश्चरे शरणार्थी...
अमेरिकन भूटानी कलाकारितामा सृजनशील आयाम: मेरो डान्स कप यु.एस.ए.
अमेरिकन भूटानीहरूलाई लक्षित गरेर अमेरिका भर छरिएर रहेको नृत्य विधाको प्रतिभा खोज्न वार्षिकरूपमा आयोजना हुने एजी(AZ) स्टुडियोद्वारा सन्चालित नृत्य प्रतिस्पर्धाको कार्यकर्म मेरो डान्स कप...
करातेमा इरानको बद्ला तिर्न भूटानी खेलाडी सफल
भूटानलाई तेस्रो अन्तराष्ट्रिय इमास च्याम्पियनशीपमा ४ गोल्ड मेडल प्राप्त
१४ साउन २०७५
दमक/यस अघि पहिलो एशियन ओपन च्याम्पियनशीप कराते टुर्नामेन्टमा इरानसँग हार व्यहोर्दै चौथो...
पीडित भूटानी अगुवालाई तेस्रो मुलुकबाट सहयोग जारी
भूटानी अगुवा राईको अवस्थामा सुधार
२३ पुस २०७५/डिकेश लामा
दमक/भूटानमा जेल जिवन समेत विताएका सामाजिक अगुवा सरमान राईलाई सहयोग मिल्न थालेको छ । ढेड महिना अघि...
स्वदेश फिर्तीको माग गर्दै भुटानी शरणार्थीद्वारा प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र पेश
अमेरिका,२५ मंसिरनेपालमा अस्थायी बसोबास गर्दै आएका भूटानी शरणार्थीहरुले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष पुनः स्वदेशफिर्तीको माग गरेका छन् ।अन्तर्राष्ट्रिय मानव अधिकार...
के गर्दा भूटानी शरणार्थीहरुको समस्या समाधान होला ?
भूटानी सामाजिक अगुवाहरु के भन्छन् ?
चैत्र १६, २०७४
दमक/ विगत २६ बर्ष देखि भूटानी शरणार्थीहरुको समस्या सुल्झाउन धेरै वटा प्रयासहरु भएका छन् । खास...
अमेरिकामा ग्लोबल नेपाली फिल्म, सङ्गीत, सञ्चार तथा सामाजिक अवार्ड २०१८ सम्पन्न
नेपाल लगायत अमेरिकाका विभिन्न राज्यहरूबाट कलाकार, समुदायका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको अमेरिकाको नर्थ क्यारोलानामा ग्लोबल नेपाली चलचित्र, सङ्गीत, सञ्चार तथा सामाजिक अवार्ड–२०१८ सम्पन्न भएको...
भुटानमा थुनिएका राजबन्दी तत्काल रिहा गर्न ह्युमन राइट्सको अपिल
अन्तर्राष्ट्रिय निकाय ह्युमन राइट्स वाचले गैरन्यायिक पद्धति र अभियोगमा वर्षौंदेखि भुटानका कारागारमा रहेका दर्जनौं राजबन्दीको तत्काल रिहाइका लागि अपिल गरेको छ ।
वेसहरा शरणार्थी बृद्धको मृत्यु
शरणार्थी र स्थानीय बासिन्दाको सहयोगमा दाहसंस्कार गरिदैं
३ जेष्ठ २०७५/ डिकेश लामा
दमक/ छोराछोरी भएर पनि सहरा विहीन हुनु परेका एक शरणार्थी बृद्धाको आज...
काठमाण्डूमा चार भूटानी स्रस्ट सम्मानित
अर्जुन प्रधानप्रयास मञ्च नेपालले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको पूर्वधावक बृद्धवीर लामाको एघारौं गीतिमय साँझका अवसरमा ड्रुकअन्तर्राष्ट्रिय सितोरियो कराते डो संघका सञ्चालक रनबहादुर राईलाई ‘लाइफटाइम एचिभमेन्ट’ अवार्डबाट सम्मान गरेको छ ।
सनसाई राईले शरणाथर्ी शिबिरको स्थापनाकाल देखिनै युवाहरू बिच खेलकुद सम्बन्धि प्रशिक्षिण गर्दै आउनु भएको छ । र हालअमेरिकामा रहेर पनि अन्तराष्ट् मँचसम्म यूवाहरूलाई शिक्षा पुर्याईरहनु भएको छ । खेलकुद क्षेत्रबाटसिंगापुर गोर्खा पुलिस रेजिमेन्टमा कार्यरत धावक निमेश गुरुङलाई ‘अन्तर्राष्ट्रिय खेलरत्न सम्मान’ बाट सम्मान गरेको पूर्वधावक बृद्धवीरलामाले जानकारी दिनुभएको छ । संगित तर्फबाट नेपाली भाषाका पहिला भूटानी गायक , संगितकार तथा गितकार प्रताप सुब्बा, हिमालीयन आर्ट, लांग्विज एंड कल्चरल एकडमिका सिईआो गायक तथा संगितकार पुष्प गजमेर, बामाका अध्यक्षा तथा साहित्यकार खेम रिजाल, दार्जीलिंगबाट संगीत संयोजक जीवनप्रकाश प्रधानलाई सम्मान गरिएको थियो । सम्मनि भूटानी सर्जकहरूले “ छुट्टै चर्चा र...















