‘बुद्धिको बिर्को’अस्तित्व निर्माणको संघर्ष हो ‘-डेन्जोम सम्पाहाङ्ग

0
2122

लेखकः कर्ण गुरुङ्ग
कृतिः बुद्धिको बिर्को

दुरदर्शीता, चिन्तनशील र प्रतिभाशाली लेखक कर्ण गुरुङ्ग जिवन र जगतलाइ सकारात्मक सोचबाट हेर्नुहुन्छ । कृति बुद्धिको बिर्को कविताबाट समाजलाइ हेर्न तवर तरिका एक उदाहारणमा पेशेका छन् । जस्तै प्रेमको महत्वसगै जगतलाइ बुझ्न सरल उदाहारणहरु एक समधानको सुत्रबाट संप्रेशण गरिको छ ।
लेखक गुरुङ्ग मेरो आत्मिय मित्र हुनुका साथै एक सहकर्मी पनि हुनु हुन्छ । हरेक चोटीको भेटवार्तामा नयाँ सोच र परिवर्तनका वात हुन्छन् । उवाँद्धारा लेखित यो कृतिमा भुटानी साहित्यिक संगठनका अध्यक्ष डेन्जोम सम्पाहाङ्गले ‘बुद्धिको बिर्को’अस्तित्व निर्माणको संघर्ष हो भन्दै महत्वपुर्ण शब्दहरुबाट कृति र कृतिकारलाइ इतिहासको एक अभियानमा उभ्याउनु भएको छ ।”
सम्पाहाङ्गले शुभकामनामा थप जोड दिदै भन्नु भएको छ ‘बुद्धिको बिर्को खोल्नु पर्छ, आहवान र बुद्धिको बिर्को सबैको खोलिने छ ।”
लेखक कर्ण गुरुङ्ग भन्नुभएझैं “यस कृतिको अध्यान पछि मेरो सोच्ने, बुझ्ने र गर्ने तरिकाहरुको बिर्को खोलिएको छ । र म भित्रको ममा उठिरहेका प्रश्नको उत्तर सहि तरिकाले खुलेको छ । लेखक मित्रलाइ अनेक अनेक धन्यावाद ।”
तपाईहरुपनि यो कृति पढ्न चाहानुहुन्छ भने लेखक कर्ण गुरुङ्गलाइ सम्र्पक गर्नुसक्नु हुनेछ । अथवा, हाम्रो ग्लोबल पोस्टलाइ पनि सम्र्पक गर्नसक्नु हुन्ने छ ।
अन्तमाः
बुद्धवाद
सत्य सुन्दर शान्तिको मार्ग हो बुद्धवाद!
माया, दया, करुण भन्ने ग्न्थ हा बुद्धवाद!
सृष्टिको सत्य तथ्य हो बुद्धवाद!
आत्माहरु भित्रको पवित्र आत्मा हो बुद्धवाद!
तन, मन र वचनले बनेको अस्त्र हो बुद्धवाद!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here