रेयोल्ड्सबर्ग सिटी काउन्सिल सदस्य भुवन प्याकुरेलको नेतृत्वमा भूटानी सरकारको दमनविरुद्ध ऐतिहासिक प्रस्ताव पारित

अर्जुन प्रधान  रेयोल्ड्सबर्ग, फेब्रुअरी २४, २०२५ – अमेरिको ओहायो राज्यको रेयोल्ड्सबर्गको सिटी काउन्सिलले भूटान सरकारले नेपालीभाषी भूटानी र अन्या...

कालको मुखबाट फुत्किएर बाँचेका बृद्ध छोराछोरीले छाडेर तेस्रो मुलुुक पुनर्वास भएपछि बृद्धबृद्धाको कन्तविजोग

भदौ २८, २०७४ बेलडाँगी | रुखले किच्दा पनि बाँचिदो रहेछ । भग्वानले होला सायद मेरै घर माथि रुख बज्रदा पनि म भने बाँचे ।...

सचीवको घरमा एकै पटक ४ जना सन्तान थपिए (भिडियो सहित)

संस्थाले छाडे पछि शरणार्थी बालबालिका समस्यामा २० साउन २०७५/डिकेश लामा दमक/भूटानी शरणार्थी शिविरमा जोखिममा परेका बालबालिकालाई रेखदेख गर्दै आएको संस्था बन्द भए पछि थप समस्या...

शंक व्याण्ड र फेन्स क्लव विआसी भूटानको बार्षिकोत्सव सम्पन्न

भूटानी समूदायले साँगीतिक क्षेत्रमा विश्वमा नाम उच्च राख्दै   २४ असोज २०७५/डिकेश लामा दमक/झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा आज संक व्याण्ड र फेन्स क्लवले आफ्नो...

राहत कटौती हुने भए पछि शरणार्थीमा चिन्ता

तत्काल राहत कटौती नगर्न मानव अधिकारकर्मी तथा शरणार्थीको माग ५ मंसिर २०७५/डिकेश लामा झापा/ विगत २६ बर्ष देखि पाउँदै आएको राशन भूटानी शरणार्थीका लागि बन्द गरिने...

अस्तित्व संरक्षण, हाम्रो दायित्व

हामी त्यस देशका नागरिकहरू हौं, जहाँ अस्सीको दशकसम्म सेनाको गोली–गठ्ठा बिना–पारिश्रमिक जनताले पिठ्युँमा बोकी दिए । कयौं नागरिकहरूले दुर्गम स्थानहरूमा बाटो खन्दाखन्दै अमूल्य जीवन...

शिविरमा हात्ती आतंक: उठ्यो गम्भीर प्रश्न !

दमक, साउन ०४, २०७४ - एक माउ हात्ती र दुई छावाको समूह आज अनुमानित बिहानको राती दुई बजेको समयमा मोरङ्ग नेपालको भूटानी शनिश्चरे शरणार्थी...

शरणार्थी प्रतिनिधि मण्डल ज्ञापन पत्र बुजाउदै काठमाडौंमा

साउन ७, २०७४ - शरणार्थी काे अावाज लिएर सम्बन्धित  निकायसँग भेट वार्ता गर्न भुटानी शरणार्थी प्रतिनिधि मण्डल काठमाडौंमा पुगेका छन् | यस सम्बन्धि नेपाली अधिकारीहरुले...

जी.बी.एल.ओ टेक्सासले मनायो भानु दिवस, साथै समाज उत्थानमा गरे छलफल

टेक्सास, साउन ०१ २०७४ - पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा तनहुँको चुँदी रम्घामा विसं १८७१ असार २९ गते जन्मिएका भानुभक्तको जन्म जयन्ति...

श्रष्टा हरि उप्रेतीको “गुनासो “

अर्जुन जुनसुकै क्षेत्रमा रहेपनि, संसारको जुनसुकै कुनामा रहे पनि भाषा अनि संस्कृती बचाउन सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हुन हरी उप्रेती ।  नेपालीभाषी भुटानी श्रष्टा हरि...

ताजा पोष्ट

नेपाली भाषा र संस्कृति पुस्तासम्म डोर्याउन सक्ने चाड : तिहार

नेपाल र नेपाली जातीको सांस्कृतिक र भाषिक सम्पदाको उज्यालो प्रतिबिम्ब हो तिहार। पाँच दिनसम्म मनाइने यो पर्वले न केवल घरघरमा दीपावली र...

इतिहास रच्ने साँझ : “आजसम्मकै सबैभन्दा ठूलो स्पोकन वर्ड पोएट्री नाइट” सिन्सिनाटीमा सम्पन्न

मनदेखि मनसम्म सिन्सिनाटी, अमेरिका “मनदेखि मनसम्म” नामक आजसम्मकै सबैभन्दा ठूलो स्पोकन वर्ड पोएट्री नाइट शनिबार सिन्सिनाटी शहरको जोयस्...

पर्दा पछाडिको भूटान’ बारे बहस : आरोप र प्रतिक्रिया

अर्जुन प्रधान – हालै प्रकाशित पुस्तक भूटान : पर्दा पछाडि (लेखक बलराम पौडेल)लाई लिएर भूटानी समाजभित्र गहिरो बहस...

मौसम जानकारी

error: Content is protected !!