पूर्वी नेपालको अग्लो पुरानो संचार टावार भत्काउने कार्य शुरु (भिडियो सहित)
साढे ४ दशक पुरानो दमकको पहिचान सकिदैँ
वैशाख १४, २०७४/ डिकेश लामा
दमक/ झापाको दमक दुर सञ्चार कार्यालयमा रहेको पुरानो टावर भत्काउने कार्य शुरु गरिएको छ...
तनहुँ अदालतबाट पल शाहले पाए सफाइ
काठमाडौं । बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले शाहलाई...
बीवाईएससी मिन्नेसोटा अमेरिकालाई जय हुँमागाई स्मृति गोल्ड कप
प्रथम आमन्तृत जय हुँमागाई गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिबीवाईएससी मेन्नेसोटाले हात पारेको छ ।
प्रतियोगिताको फाइनलमा सह्लेश युवा क्लब सिरहालाई १–० गोलले पाखालगाउँदै बीवाईएससी मिन्नेसोटाले प्रतियोगिताको उपाधिसहित नगद ५ लाख, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो ।
उपविजेता सह्लेशले नगद ३ लाख सहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो ।
बिवाईएससीलाई जित दिलाउन थोमस साकोरको पासमा जर्सी नम्बर ४ कामिगुल फलोफक्सले निर्णायक गोल गरे । उनी खेलको मेन अफ दी म्याच भए ।
सह्लेश सिरहाका क्याप्टेन जर्सी नम्बर ३ का सुशिल यादवले खेलको ७५ औंमिनेटमा रेड कार्ड पाएर मैदान छाडे भने सो भन्दा अघि विपक्षी टीमकाखेलाडीलाई पानीको बोतल प्रहार गरेका सह्लेशका कोच राजिव यादवलाई रेफ्रीश्याम दनुवारले पहेँलो कार्ड दिएका थिए ।
संसदमा राष्ट्रपतिको सम्बोधन- औषधिको अभावमा नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य होस्
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै पनि अपराधिक घटना हुन नदिनु नै सरकारको दायित्व रहेको बताएकी छन् ।
शुक्रबार संघीय...
को–को छन् त नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिमा को जिम्मेवारिमा
काठमाडौं | एमाले र माओवादी केन्द्र को एकिकरण पश्चात बनेको नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीमा ४३ जना सदस्य रहने भएको छ | स्थायी कमिटीमा...
माता तीर्थमा १ सय बर्ष माथिका ६ जनालाई सम्मान
बैशाख ३, २०७५/डिकेश लामा
दमक/ माता तिर्थ औंशीको अवसरमा आज झापाको दमक नगर पालिकाले १ सय देखि १ सय १३ बर्षसम्मका ६ जना मातालाई घरघरमा...
प्रदेश १ का मन्त्रालयहरुरमा भ्रष्टाचारको आशंका , हिसाव सदनलाई जानकारी गराउन माग
भदौ १२/
१ नम्बर प्रदेशसभाका सांसदहरुले प्रदेशका मन्त्रालयहरुमो भ्रष्टाचार बढेको आसंका गरेका छन् । सांसदहरुले समाजिक विकास मन्त्रालय, भूमिसुधार, कृषि तथा सहकारी मन्त्रालय, उद्योग पर्यटन...
कैलाली र रौतहटका २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४
१ बैशाख, काठमाडौं । कैलाली र रौतहटमा सोमबार थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मलेनमा यस्तो...
दमक नगरपालीकाको खेलकुद विकाश समितिको आयोजनामा दमकका बिद्यालय स्तरिय खेलकुद प्रतियोगिता हुँदै , बिभिन्न...
जेठ १/
दमक नगरपालीकाको खेलकुद विकाश समितिको आयोजनामा हुन लागेको दमकका बिद्यालय स्तरिय खेलकुद प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । पर्सि जेठ ३ गते...
कचनकवल ७ बालुबाडीमा राहत वितरण
दमक चैत १८/
झापाको कचनकवल गाउपालिका वडा नं ७ का बिपन्न परिवारलाई राहत वितरण गर्नु का साथै बिदेशबाट आएका व्यक्तिलाई घरमै क्वरेन्टाईनमा बस्न आग्रह सहित...