सचिवले बैठक टार्दा इन्धनको मूल्य घटाउने प्रधानमन्त्रीको निर्देशन तत्काल कार्यान्वयन नहुने
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इन्धनको मूल्य घटाउन दिएको निर्देशन तत्काल कार्यान्वयन नहुने भएको छ । नेपाल आयल निगमका अध्यक्ष समेत रहेका...
संसदमा रामचन्द्र पौडेलले खोजे राष्ट्रिय सहमति
काठमाडौं। प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको नेपाली कांग्रेसले प्रतिनिधि सभामा राष्ट्रिय सहमतिको प्रसङ्ग उठाएको छ।
मंगलबार...
नेपालमा पहिलोपटक ‘द पोएट आइडल’ हुने
नेपालमा पहिलोपटक कवितामा आधारित टीभी रियालिटी शो ‘द पोएट आइडल’ हुने भएको छ । काठमाडौंमा आइतबार आयोजित पत्रकारसम्मेलनमा अडिसन खुला भएको जानकारी दिइयो ।
अमनप्रताप अधिकारीले निर्देशन गर्ने रियालिटी शोमा प्रतिस्पर्धीले कविता लेखन र वाचन प्रस्तुत गर्नेछन् । सहभागी हुन इच्छुकले अनलाइनआवेदन दिन सक्नेछन् । शोका लागि अडिसन खुला भएको छ । पत्रकार सम्मेलनमा निर्देशक अधिकारीले भने, ‘कवितालाई सधैं हेपियो ।हाम्रो बुवाले गीत कोरेपछि बल्ल संगीतकार र गायकसँग भेट हुन्थ्यो । कविता लेख्नेलाई स्टार फिल कसैले पनि गराएन । स्टार भएकोमहसुस गराउन कविता लेख्नेलाई प्लेटफर्म सिर्जना गराउन खोजेका हौं ।’
उक्त शो पनि 'गामवेसी कवि' क्षेत्रप्रताप अधिकारी प्रति समर्पित गरिएको छ । शोको निर्णायकमा फिल्म निर्देशक तथा अभिनेता अनुपबराल, साहित्यकार तथा कलाकार उपेन्द्र सुब्बा, अभिनेत्री सुरक्षा पन्त र कवि तथा गीतकार विप्लव प्रतीक हुनेछन् ।
होस्टको रुपमा ‘चिसो एस्ट्रे’ फेम्ड अभिनेता दिव्यदेव र पर्फमेन्स मेन्टरको रुपमा साइग्रेस पोखरेल छन् । २५ प्रतिशत मातृभाषा र बाँकीनेपाली भाषामा कविता प्रस्तुत गर्न सकिनेछ ।
कार्यक्रम पुस ७ गतेदेखि एपीवान टीभीमा प्रसारण हुने भएको छ ।
पहिरोले पुरिएर पोखरा र लमजुङमा १० को मृत्यु, म्याग्दीमा ७ जना बेपत्ता
काठमाडौं - अविरल वर्षापछिको पहिरोले पुरिएर पोखरा र लमजुङमा १० जनाको मृत्यु भएको छ ।
बिहीबार राति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ...
प्रदेश १ मा सरकारले गरेका कामबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदको चर्को टिप्पणी ,...
असार १९/
प्रदेश १ मा सरकारले गरेका कामबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले चर्को टिप्पणी गरेका छन् । कांग्रेस संसदीय दल प्रदेश नम्बर १ ले...
कृषि सामाग्री कम्पनी क्षेत्रीय कार्यालय विराटनगरको गोदाममा डिएपी मल रित्तियो , यो वर्ष पनि...
असार १८/
विगतका वर्षजस्तै यो वर्ष पनि पूर्वी नेपालका किसानहरुले धान रोपाइँको सुरुमै प्रयोग हुने डिएपी मल नपाउने भएका छन् । कृषि सामाग्री कम्पनी क्षेत्रीय...
दमकमा एकै परिवारका तिनजनालाई कोरोनाको एन्टीबडी पोजेटिभ देखिएपछि शरणार्थि शिबिरबाट बाहिर निस्कन प्रतिबन्ध
बैसाख १२/
दमकमा एकै परिवारका ३ जनामा कोरोनाको एन्टि बडी पोजेटिभ देखिए पछि उच्च सतर्कता अपनाईएको छ । गत चैत ४ गते दुबइबाट आए २८...
काठमाडौं तनावग्रस्तः आन्दोलनकारीले जलाएका प्रहरीको अस्थायी पोष्ट् र गाडी
काठमाडौं। यातायात मजदुरको आन्दोलनका कारण सोमबार अपरान्हदेखि काठमाडौंको गोंगबु बसपार्क र माछापोखरी क्षेत्र तनावग्रस्त बनेको छ ।
गाडी...
उद्योग बणिज्य संघ दमकको आसन्न निर्वाचनका लागी २१ पदमा ४४ जनाको उम्मेद्वारी , दुई...
भदौ १२/
उद्योग बाणिज्य संघको नयाँ नेतृत्व वचयनको लागी आजबाट निर्वाचन कार्यक्रम सुरु भएको छ । आसन्न भदौ २० गते हुने मतदानको लागी आज उम्मेद्वारहरुले...
भिसिटिएस प्रणालिमा जान तत्काल समस्या हुने दमकका व्यवसायीहरुको भनाई , सरकाले एक्कासी अव्यवहारिक नीति...
साउन ५/
सरकारले ल्याएको नयाँ नियम भेईकल कन्साईनमेन्ट ट्रयाकिङ्ग सिस्टम (भिसिटिएस) प्रणालिमा जान तत्काल समस्या हुने दमकका व्यवसायीहरुले बताएका छन् । उनिहरुले सरकाले एक्कासी अव्यवहारिक...














