नेपालमा थपिए कोरोनाका ६ सय ३४ संक्रमित
काठमाडौँ- स्थानीय समयअनुसार मंगलबार अपराह्न नेपालमा ६ सय ३४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्...
कम्बोडियाको होटेलमा आगलागी हुँदा झापाका पाण्डेको मृत्यु, परिवारसंग गरेका थिए एक घण्टा लामो गफ
काठमाडौं। कम्बोडियाको एक क्यासिनोमा भएको भीषण आगलागीमा झापाका निराकर पाण्डेको ज्यान गएको छ । पोइपेट सहरको ग्राण्ड डायमन्ड सिटी होटेल र क्यासिनोमा बुधबार...
विश्व भूटानी साहित्यिक संगठन र सुरभि कला केन्द्रको समन्वयमा एक साहित्यिक तथा सांगीतिक कार्यक्रम...
@अर्जुन प्रधान
विश्व भूटानी साहित्यिक संगठन (GBLO) र सुरभि कला केन्द्र को समन्वयमा सुरभि कला केन्द्रको प्राङ्गणमा एक साहित्यिक...
राष्ट्रपति र सभामुख निर्वाचनबारे सत्ता गठबन्धनसँग छलफल गर्न कांग्रेस तयार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई राष्ट्रपति र सभामुखमा सहमति गरेर जान प्रस्ताव राखेका छन् ।
आज...
तेस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड सम्पन्न
काठमाडौं ।
ब्राण्डरुट इन्टरटेनमेण्ट प्रालिको आयोजनामा तेस्रो रास्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०८० कार्यक्रम सम्पन्न भएको छ।
बाजुरा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प, केही घरहरू भत्किए
बाजुरा। मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला भन्ने स्थानमा...
रविले पाए पुन: नेपाली नागरिकता
काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएका लामिछानेले आवश्यक प्रक्रिया पूरा गरेर नागरिकता...
विश्व शरणार्थि दिवसमा आफुहरुको स्वदेशफिर्ति अभियानमा सहयोग गरिदिन युएनएचसिआरलाई भुटानी शरणार्थिहरुको आग्रह
जेठ ५/आज विश्व शरणार्थि दिवसको अवसर पारेर भुटानी शरणार्थिहरुले आफुहरुको स्वदेशफिर्ति अभियानमा सहयोग गर्न युएनएचसिआरलाई आग्रह गरेका छन् । भुटानी शरणार्थि स्वदेशफिर्ति...
बीवाईएससी मिन्नेसोटा अमेरिकालाई जय हुँमागाई स्मृति गोल्ड कप
प्रथम आमन्तृत जय हुँमागाई गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिबीवाईएससी मेन्नेसोटाले हात पारेको छ ।
प्रतियोगिताको फाइनलमा सह्लेश युवा क्लब सिरहालाई १–० गोलले पाखालगाउँदै बीवाईएससी मिन्नेसोटाले प्रतियोगिताको उपाधिसहित नगद ५ लाख, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो ।
उपविजेता सह्लेशले नगद ३ लाख सहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो ।
बिवाईएससीलाई जित दिलाउन थोमस साकोरको पासमा जर्सी नम्बर ४ कामिगुल फलोफक्सले निर्णायक गोल गरे । उनी खेलको मेन अफ दी म्याच भए ।
सह्लेश सिरहाका क्याप्टेन जर्सी नम्बर ३ का सुशिल यादवले खेलको ७५ औंमिनेटमा रेड कार्ड पाएर मैदान छाडे भने सो भन्दा अघि विपक्षी टीमकाखेलाडीलाई पानीको बोतल प्रहार गरेका सह्लेशका कोच राजिव यादवलाई रेफ्रीश्याम दनुवारले पहेँलो कार्ड दिएका थिए ।
सम्मानजनक स्वदेश फिर्तीका लागी पहल गरिदिन भुटानी शरणार्थिहरुको प्रधानमन्त्री समक्ष माग
भदौ १/बिगत ३० बर्ष भन्दा लामो समय देखी झापा र मोरङका शिबिरहरुमा सरणागत भुटानी शरणार्थिहरुले आफुहरुको सम्मानजनक स्वदेश फिर्तीका लागी पहल गरिदिन...














