राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा
काठमाडौं। राष्ट्रिय सभाको उपाध्यक्षको चुनाव माघ २३ गते हुने भएको छ । शुक्रबार बसेको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले निर्वाचन कार्यक्रम प्रकाशित...
साहित्य परिषद् भुटानद्वारा चार स्रष्टालाई भुटान साहित्य सम्मान
भदौ २३/साहित्य परिषद् भुटानले समालोचक तथा प्राध्यापक गोविन्दराज भट्टराईसहित चार जनालाई भुटान साहित्य सम्मान प्रदान गरिएको छ । त्रिभुवन विश्वविद्यालय अंग्रेजी विषयको...
प्रधानमन्त्रीले विश्वासको मत कहिले लिन्छन्?
काठमाडौं। पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा गठन भएको सरकारबाट दुई महिनाभित्रै दुई सहयात्री दल बाहिरिएका छन्...
गरिमा अनलाइन युट्युब च्यानल ह्याक, ‘हाम्रो छिमेकी’ प्रसारण प्रभावित
अर्जुन प्रधान
टेलिसिरियल छिमेकी प्रसारण हुँदै आएको गरिमा अनलाइन युट्युब च्यानल सोमबार बिहान करिब १...
नेपालमा पहिलोपटक ‘द पोएट आइडल’ हुने
नेपालमा पहिलोपटक कवितामा आधारित टीभी रियालिटी शो ‘द पोएट आइडल’ हुने भएको छ । काठमाडौंमा आइतबार आयोजित पत्रकारसम्मेलनमा अडिसन खुला भएको जानकारी दिइयो ।
अमनप्रताप अधिकारीले निर्देशन गर्ने रियालिटी शोमा प्रतिस्पर्धीले कविता लेखन र वाचन प्रस्तुत गर्नेछन् । सहभागी हुन इच्छुकले अनलाइनआवेदन दिन सक्नेछन् । शोका लागि अडिसन खुला भएको छ । पत्रकार सम्मेलनमा निर्देशक अधिकारीले भने, ‘कवितालाई सधैं हेपियो ।हाम्रो बुवाले गीत कोरेपछि बल्ल संगीतकार र गायकसँग भेट हुन्थ्यो । कविता लेख्नेलाई स्टार फिल कसैले पनि गराएन । स्टार भएकोमहसुस गराउन कविता लेख्नेलाई प्लेटफर्म सिर्जना गराउन खोजेका हौं ।’
उक्त शो पनि 'गामवेसी कवि' क्षेत्रप्रताप अधिकारी प्रति समर्पित गरिएको छ । शोको निर्णायकमा फिल्म निर्देशक तथा अभिनेता अनुपबराल, साहित्यकार तथा कलाकार उपेन्द्र सुब्बा, अभिनेत्री सुरक्षा पन्त र कवि तथा गीतकार विप्लव प्रतीक हुनेछन् ।
होस्टको रुपमा ‘चिसो एस्ट्रे’ फेम्ड अभिनेता दिव्यदेव र पर्फमेन्स मेन्टरको रुपमा साइग्रेस पोखरेल छन् । २५ प्रतिशत मातृभाषा र बाँकीनेपाली भाषामा कविता प्रस्तुत गर्न सकिनेछ ।
कार्यक्रम पुस ७ गतेदेखि एपीवान टीभीमा प्रसारण हुने भएको छ ।
विदेशमा बस्ने नेपालीको भोट हाल्न पाउने अधिकार कुण्ठित पारियो : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रवि लामिछानेले विदेशमा बस्ने नेपालीको भोट...
कोरोना संक्रमणको जोखिमले प्रदेश १ का ८ जिल्ला अति जोखिमपुर्ण क्षेत्रको सुचिमा
बैसाख २२/
संघीय सरकारले लकडाउनको मोडल परिर्वतन गर्ने तयारी गरिरहँदा कोरोना संक्रमण फैलन सक्ने खतरताका दृष्टिले प्रदेश १ का आठ जिल्लालाई अति जोखिमपूर्ण क्षेत्रको सूचीमा...
सत्ता साझेदार दलको बैठक : न्यूनतम साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रूप दिने
काठमाडौं। सत्ता गठबन्धनले प्रारम्भिक रुपमा सरकारले गरेको कामको समीक्षा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जनताको जनजीविकालाई सहज बनाउनेबारे...
प्रदेश १ मा मन्त्रालय भागबण्डाः कसले कुन मन्त्रालय पाए?
काठमाडौं। प्रदेश १ सरकारका बिनाविभागिय मन्त्रीहरुको जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विनाविभागीय रहेका मन्त्रीहरुको मन्त्रालय तोक्दै कार्यविभाजन गरेका हुन्।
प्रदेश १ को नाम कोसी कायम, पक्षमा ८२ सांसदले गरे मतदान
काठमाडौं। प्रदेश १ को नाम कोसी प्रदेश कायम भएको छ। बुधबार प्रदेशसभामा भएको मत विभाजनमा कोसीको पक्षमा ८२ जना सांसदले मतदान गरेका...













