माक्स लगाउनेप्रति प्रधानमन्त्रीको ब्यंग्य ‘सरकारको विरोध गर्न अरु उट्पट्याङ पाइएन’
२० जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोधका लागि अब मास्कको समेत प्रयोग हुन थालेको आरोप लागाएका छन् ।
पूर्व नयाँ शक्ति पार्टीका...
झापाको गौरादहमा निशुल्क पशुविमा तथा कृतिम गर्भाधान कार्यक्रम सुरु
असोज १/
झापाको गौरादह नगरपालीका वडा नम्बर १ ले कृषकहरुलाई पशुपालन तर्पm आकर्षण गर्न निशुल्क पशुविमा तथा कृतिम गर्भाधान कार्यक्रमको सुरुवात गरेको छ । पशुपालक...
मुख्य मन्त्री चुनावबाटै चुन्ने एमालेको निर्णय
काठमाडौं, १६ माघ । प्रदेशका मुख्यमन्त्रीमा सर्वसम्मती नभए चुनावबाट छनौट गर्ने नेकपा एमालेले निर्णय गरेको छ । केन्द्रीय कार्यालय धुम्बाराहिमा मंगलबार बसेको स्थायी समितिको...
घाइते मेकानिक किस्कुलाई ५३ हजार सहयोग
मेकानिक टे«ड युनियनमा तिमिल्सिना
२४ असार २०७५
दमक/दुर्घटनामा परी घाइ्ते हुनु भएका मेकानिक जिवन किस्कुलाई ५३ हजार नगद सहयोग हस्तान्तरण गरिएको छ । झापाको दमक...
मन्त्रीपरिषद् बिस्तार तर अझै भएन पूर्णता
१४ फाल्गून, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेपनि अझै ११ वटा मन्त्रालयले भने पूर्णता पाएका छैनन् ।
आकांक्षीलाई ब्यवस्थापन गर्न...
थप ३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४५ पुग्यो
काठमाडौं - नेपालमा बुधबार पनि थप ३ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालका प्रवक्ता डा.विकास देवकोटाका अनुसार बुधबार थप ३ जनामा कोरोना...
बिश्वकप छनौट क्रिकेटः नेपालको लगातार दोस्रो हार
२४ फागुन, काठमाण्डौं । आइसीसी विश्वकप छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको हो। नेपालले दिएको...
हङकङ हारेसँगै नेपालले पायो एकदिवसीय मान्यता
१ चैत्र, काठमाण्डौं । नेपाल पहिलोपटक एकदिवसीय मान्यता पाउन सफल भएको छ । आज भएको आइसीसी विश्वकप छनौटको प्लेअपमा पपुवा न्यूगिनीलाई ६ विवेटले पराजित...
कांग्रेसमा कोईराला परिवार मात्रै नभएर सबै नेता कार्यकर्ता एक हुनु पर्छ : महामन्त्री डाक्टर...
मंशिर १०/
कांग्रेस महामन्त्री डाक्टर शशांक कोईरालाले कांग्रेसमा कोईराला परिवार मात्रै नभएर सबै नेता तथा कार्यकर्ता एक हुनु पर्ने बताउनु भएको छ । झापाको दमकमा...
राष्ट्रियसभा चुनाव जारी
२४ माघ, काठमाडौं । मूलुकभर ६ वटै प्रदेशमा राष्ट्रिय सभा चुनाव सुरु भएको निर्बाचन आयोगले जनाएको छ । २ नम्बर प्रदेशमा भने यसअघि नै...














