पीडित भूटानी अगुवालाई तेस्रो मुलुकबाट सहयोग जारी

भूटानी अगुवा राईको अवस्थामा सुधार             २३ पुस २०७५/डिकेश लामा दमक/भूटानमा जेल जिवन समेत विताएका सामाजिक अगुवा सरमान राईलाई सहयोग मिल्न थालेको छ । ढेड महिना अघि...

मोडल क्याम्पस साहित्यिक मञ्च दमकद्वारा श्रष्टा सम्मान तथा गजल प्रतियोगिता सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन २५ मोडल क्याम्पस साहित्यिक मञ्च दमकले आज बृहत साहित्यिक कार्यक्रम तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले गत बर्ष...

आगलागी पीडितलाई वेलायती भूटानी र चर्चको सहयोग

पीडितहरुबाट सहयोगी दाताहरुलाई धन्यवाद २ चैत्र २०७५/डिकेश लामा   दमक/झापाको दमकस्थित बेलडागीमा रहेका अग्निपीडित भुटानी शरणार्थीलाई आज राहत सामग्री वितरण गरिएको छ । आगलागी...

दमक रनले अन्तराष्ट्रि स्तरको तेस्रो दमक रन गर्ने

अध्यक्षमा पुन: राई   ७ साउन २०७५/डिकेश लामा दमक/२ बर्ष अघि देखि नियमित बार्षिकरुपमा दौड प्रतियोगिताहरु गर्दै आएको दमक रनले तेस्रो बर्ष दमक रनलाई अन्तराष्ट्रिय स्तरको...

झापाको दमक र मोरङ्गको मधुमल्लालाई जोड्ने मावा खोलामा पुल निर्माण

असोज १०/ झापाको दमक र मोरङ्गको मधुमल्लालाई जोड्ने मावा खोलामा पुल निर्माण भए पछि बर्षौ देखि स्थानीय बासिन्दाले भोग्दै आएका हैरानी र जोखिम अन्त्य भएको...

आजबाट दमक महोत्सव समापन

१ लाख २५ हजारबाट अवलोकन   दमक/ नेपालको संघीय संरचना कार्यन्वन पछि गत पुष २७ गते देखि दमकमा पहिलो पटक आयोजना गरिएको महोत्सवमा...

दमकमा चौथो अवतारी लामाको उपस्थितिमा विश्वशान्ति पूजा शुरु

८ फाल्गुन २०७४/डिकेश लामा दमक/अवतारी लामा प्हायुल ल्याटुल रेम्पोछेको उपस्थितिमा आज देखि दमकमा विश्व शान्ति पूजा तथा आयु अभिषेक (वाङ्ग) कार्यक्रम शुरु भएको छ...

चुरे क्षेत्रमा गाऊँलेले रोके  लार्पावाही उत्खनन् कार्य

जनप्रतिनिधिले चासो नदेखाएको गुनासो चैत्र ४ गते, २०७४  दमक / इलामको चुलाचुली वडा नं. ५ का गाऊँलेहरुले चुरे क्षेत्रमा गहिरो उत्खनन् भएको भन्दै आज रतुवा...

समृद्ध नेपालका लागि शैक्षिक क्षेत्रमा आवश्यक सहयोग गर्ने : मुख्य मन्त्री राई

नयाँ नेपाल नारामा होइन, व्यवहारमा देखाउने   १० चैत्र, २०७४/ डिकेश लामा दमक/ समृद्ध नेपालका लागि दक्ष जनशक्ति उत्पादनमा अव शैक्षिक क्षेत्रमा आवश्यक नीति...

लोकगायक एलपी जोशीः जो कात्तिक १८ मा भावविह्वल बनिरहन्छन् (भिडियोसहित)

भूपाल लुइटेल/२१ माघ, काठमाण्डौं । झापाको दमकस्थित जोशी चौकमा भेटिने ८१ बर्षीय एलपी जोशीको स्वर सुन्दा लाग्छ कुनै तन्नेरी बोलिरहेको छ । शरिरले त...

ताजा पोष्ट

Second Inner School Taekwondo Championship, Global Taekwondo Academy.

Global Taekwondo Academy, founded in 2021, is proudly located at 6700 Derry St, Harrisburg, PA 17111. Our mission is to inspire and...

अन्तर्राष्ट्रिय पत्रकार महासंघको अध्यक्षमा रामप्रसाद खनाल

अर्जुन प्रधानअमेरिकापेशागत पत्रकारहरूको छाता संगठन अन्तर्राष्ट्रिय पत्रकार महासंघ स्थापना भएको छ । अमेरिकामा दर्ता भई सर्वसम्मत रूपमा पहिलो कार्यसमिति समेत गठन भएको...

भूटानी नेता केजाङ लेन्डुबको निधन

अर्जुन प्रधान भूटानी नेता तथा डुक नेशनल कांग्रेसका अध्यक्ष केजाङ लेन्डुबको ७ जनवरी २०२५ मा...

मौसम जानकारी

error: Content is protected !!