जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायरमा पवन पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति गठन
अमेरिका, १४ सेप्टेम्बर।
जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायर कार्य समिति पवन पौडेलको...
तालिबानलाई नियन्त्रण गर्न अफगानिस्तानमा कर्फ्यू
एजेन्सी- अफगान अधिकारीहरूले तालिबानी आक्रमण बढेको भन्दै नियन्त्रणका लागि देशका ३४ मध्ये ३१ प्रान्तमा रातको समयमा कर्फ्यू लगाएका छन् ।
मेको सुरुमै अफगानिस्तानमा तालिबान समूहले...
दमक नगरपालीकामा तिन दिवसीय कार्यक्रम सहित संबिधान दिवस भव्य रुपमा मनाईंदै
भदौ ३१/
दमक नगरपालिकाले नगरबासीहरुको व्यापक सहभागितामा आगामी आसो २, ३ र ४ गते भव्य रुपमा संविधान दिवस मनाउने कार्यक्रम सार्वजनिक गरेको छ ।
आज नगरपालिकामा...
देउबाद्वारा प्रधानमन्त्री पदबाट राजिनामा, आजै केपी ओली प्रधानमन्त्री
३ फागुन, काठमाडौं । नयाँ सरकार गठन प्रकिया सुरु भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन् । राजिनामा अघि विहान सवा ११ बजे देशबासीका...
झापाको माटो बर्सेनी बिग्रंदो अवस्थामा , माटोको अवस्था सुधार्न प्रांगारिक विषादी र मलको प्रयोग...
मंशिर १९/
झापाको माटोको अवस्था थप विग्रदै गएको पाइएको छ । विश्व माटो दिवशको अवसरमा आज झापाको गौरादहमा गरिएको माटो परिक्षणबाट माटोको अवस्था बार्षिकरुपमा विग्रदै...
फेरी दोहोरिदै जापानी इतिहासः जिवित रुपमै राज गद्दी त्याग्दै आकिहितो
१७ बैशाख, काठमाण्डौ । जापानी इतिहासमा दोस्रो पटक मंगलबार जिवित छदै राजाले गद्दी त्याग गर्दैछन । सम्राट आकिहितोले स्वास्थ्य समस्याका कारण राज गद्दी त्याग्न लागेका...
स्कटल्याण्डका प्रथम मन्त्री स्टर्जनले सरकारको प्रमुख पदबाट राजीनामा दिने
काठमाडौं। स्कटल्याण्डकी प्रथम मन्त्री निकोला स्टर्जनले आठ वर्षभन्दा बढी समय स्कटल्याण्ड सरकारको प्रमुख पदबाट राजीनामा दिने भएकी छन्।
स्टर्जनले...
बालकको पानीमा डुवेर मृत्यु सनाखत हुन सकेन
सनाखत हुन सकेन
१६ फाल्गुन २०७४
दमक/ झापाको दमक नगर पालिका वडा ३ गोलाटार रवर खेती नजिक मावा खोलामा स्काभेटरले उत्खनन् गर्दा बनेको खाल्डोको पानीमा...
भारत–अस्ट्रेलियाबीच स्वतन्त्र व्यापार सम्झौता लागू
अस्ट्रेलिया–भारत आर्थिक सहयोग तथा व्यापार सम्झौता (ईसीटीए) बिहीबार औपचारिक रुपमा लागू भएको छ । अष्ट्रेलियाली व्यापार मन्त्री डन फरेलले भारतसँगको व्यापार सम्झौतालाई...
अन्तर्राष्ट्रिय निकायहरूले छाडेपछि पुनर्वासपछि रहेका भुटानी शरणार्थिहरु विचल्लीमा , बिरामी हुँदा सिटामोल सम्म दिने...
भदौ १९/आफ्नो माटोबाट लखेटिएर सन् १९९० पछि पूर्वी नेपालमा आउन थालेका भुटानी नागरिकको आवाज सुनुवाइमा तत्कालीन समयमा अन्तर्राष्ट्रिय निकायहरूले आप्mनो ध्यान केन्द्रित...















