रगत्म्य अनुहारमा न्यायको मागँ

0
1151
Yesterday Bini Rai was live on her facebook page.

समाजिक संजालमार्फत रगत्म्य अनुहार लिएर आफुलाई आफ्नो श्रीमानले घरेलु हिसाँ गरेको भन्दै विना राईले न्याय मागेकी छिन् ।
करिब एक बर्षदेखि आफ्नो श्रीमानले इजाइलमा कार्यरत नेपाली माया न्यौपानेसगँ प्रेम सम्बन्ध गरि हिसाँ गर्दै आएको र मानषिक र्दुब्बाहार गर्ने गरेको बताएकी छिन् ।
आफुलाई अन्याय भएको भन्दै न्यायको मागँ गरिरहेकी राईले एक हदसम्मको समाजीक न्याय भएकी छिन् भने कानूनी न्यायको पक्षामा विना राई लड्ने बताएकी छिन् ।
आज मंगलबार समाजीक संजाल फेसबुकमार्फ इजाइलमा बसि समाजसेवी गर्दै आउनुभएकी शरिन तामाङ्ग र भुटानी समाजसेवी तिलक पकुवाल लगायत दुबै पक्ष बसी छलफल गर्दा मायाले माफी मागेकी छिन् ।
अब सुनुहोस् पुरा छलफलको भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here