मन्त्रीपरिषद् बैठको निर्णयः नेशनल ट्रेडिङ खारेजीदेखि उच्चपदस्थको मर्यादाक्रमसम्म

0
908

१५ माघ, काठमाडौँ । सरकारले  प्रधानमन्त्रीदेखि स्थानीय तहका पदाधिकारीसम्मको मर्यादाक्रम तय गरेको छ ।  सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखदेखि स्थानीय तहका सबै पदाधिकारीको मर्यादाक्रम तोकेको हो ।

राष्ट्रपतिदेखि गाउँपालिकाका वडा सदस्यसम्मका मर्यादाक्रम  तोकिएको उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले जानकारी दिएका छन ।  यस्तै निरन्तर घाटामा गएको भन्दै नेशनल ट्रेडिङलाई बन्द गर्ने समेत निर्णय गरिएको मन्त्री श्रेष्ठले जानकारी दिएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here