काठमाण्डौमा ४.६ रेक्टर स्केलको भूकम्प, भक्तपुर केन्द्रबिन्दु

0
709

२१ असार, काठमाडौं भक्तपुरको सल्लाघारी आसपासको केन्द्रबिन्दु बनाएर शनिबार अपरान्ह ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं र आसपासको जिल्लामा महसुस भएको छ । शनिबार अपरान्ह ४ बजेर १५ मिनेटमा केही बेर ठूलै धक्का महसुस हुने गरी भूकम्प गएको हो । यो भूकम्प गोरखा भूकम्पकै पराकम्प भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमप्रसाद सापकोटाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here