प्रदेश १ मा सरकारले गरेका कामबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदको चर्को टिप्पणी ,...

असार १९/ प्रदेश १ मा सरकारले गरेका कामबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले चर्को टिप्पणी गरेका छन् । कांग्रेस संसदीय दल प्रदेश नम्बर १ ले...

नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुग्यो

जेठ ६, काठमाडौं । नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास...

चीनसँगका नाका खुलाउने सरकारको निर्णय

१२ चैत्र, काठमाडौं ।  कोरोना भाइरसको जोखिम उच्च भएपछि चीन र भारत दुबैतर्फका सबै १ सय ७० वटा नाका बन्द गरेको सरकारले आपूर्ती सहज...

भुटानी शरणार्थीलाई राहत वितरण

जेठ ६/ अमेरिका इसाई समाजले झापाको दमक नगरपालिका २ बेलडाँगी भुटानी शरणार्थी शिबिरका १ हजार ६ सय परिवारलाई राहत वितरण गरेको छ । विश्वभर कोरोना भाइरसको...

अभिताभ र अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि

काठमाडौं - भारतीय चलचित्र अभिनेताद्वय अमिताभ र अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको आशंकापछि गरिएको परीक्षणमा पिता अमिताभ बच्चन र...

झापाको अर्जुनधारामा ट्याक्टरले किचेर १ जनाको मृत्यु , धनकुटामा पौडि खेल्ने क्रममा दुई बालकको...

जेठ ७/ झापाको अर्जुनधारा नगरपालिका १ मदनपुरमा आज ट्याक्टरले किचेर १ जनाको मृत्यु भएको छ । भित्री सडक खण्डमा आज मध्यान्ह पौने १२ बजेको समयमा...

नेपालमा कोरोना भाइरसबाट दोस्रो मृत्यु, कुल संक्रमित संख्या २९१ पुग्यो

काठमाडौं - नेपालमा कोरोना भाइरसको संक्रमणबाट दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ । बाँकेको नेपालगञ्ज बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको...

दमकका एक ट्याक्सी चालकले सडकमा भेटिएको २९ हजार रुपैयाँ प्रहरीलाई बुझाए

जेठ ११/ सडकमा भेटिएको रकम दमकका एक ट्याक्सी चालकले प्रहरीमा बुझाएका छन् । दमक १ घर भएका प्रल्हाद गौतमले दमक चौंकको ट्याक्सी स्टेण्डमा आज दिउँँसो...

अमेरिकामा रहेका ५ सय नेपालीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं - अमेरिकामा बसोबास गर्दै आएका ५ सय नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी कोरोना भाइरसबाट संक्रमित भएका छन् । अहिलेसम्म ३ जनाको मृत्यु भएपनि एक जनाको...

राष्ट्रियसभा सदस्य पासवानमाथि कुटपिट

कात्तिक ३० । राष्ट्रियसभा सदस्य रामप्रीत पासवानमाथि शुक्रबार उनकै गाउँमा कुटपिट भएको छ । कविलासी नगरपालिका–६, मदनपुरमा छलफल कार्यक्रममा एक समूहले पासवानलाई कुटपिट गरेको हो...

ताजा पोष्ट

अमेरिकी चुनाव २०२४: नजिकको नजर र निष्कर्षहरू

      डिपि शर्मा मैनाली, द हेग, नेदरल्याण्ड “अरूलाई स्वतन्त्रता नदिनेहरू आफैं पनि स्वतन्त्रताको हकदार हुँदैनन्”,अब्राहम लिंकन परिचय अमेरिकी चुनाव सधैं विश्वभरका लागिचासोको विषय हुन्छ। यस पटककोचुनावले पनि धेरै चर्चा पायो। विशेष गरीरिपब्लिकन र डेमोक्रेट्सबीचको प्रतिस्पर्धानिकै रोचक रह्यो। मतदातालाई प्रभावितपारे। मतदाताहरूको उत्साह र सहभागिताउच्च रह्यो। चुनावी प्रक्रिया र परिणामलेधेरैलाई चकित बनायो। चुनावकोपरिणामले विश्व राजनीतिमा ठूलो प्रभाव पर्ने छ। मैले पनियसपालिको चुनाव नजिकबाट अवलोकन गर्ने मौका पाएँ।त्यसैले म यस लेख मार्फत मेरा अमेरिकी चुनाव २०२४: नजिकको नजर र निष्कर्षहरू प्रस्तुत गर्दैछु। रिपब्लिकन र डेमोक्रेट्स: मेरो सैद्धान्तिक विश्लेषण

सुजनले आफ्नो र पिता केदार खड्काको जन्मोत्सवमा खुवाए काठमाडौंका सयौं सडकमानवहरुलाई खाना

सकारात्मक सोचका धनी समाजसेवी सुजन खड्काले उहाँको र उहाँको पिता केदार बहादुर खड्काको कार्तिक २९ गते जन्मोत्सवको उपलक्ष्यमा काठमाडौंका विभिन्न चिसो सडक पेटी, पुल...

सेजल एण्ड सिस्टर फाउण्डेशनद्वारा तिहारमा सयौं गरीब दुःखीहरुलाई भोजन सेवा प्रदान

काठमाडौं, नेपाल – सेजल एण्ड सिस्टर फाउण्डेशनद्वारा काठमाडौं उपत्यकाका विभिन्न सडक पेटी, पूलमुनी र ढलको पाइपभित्र भोक भोकै रात बस्न बाध्य भएका सयौं दुःखी,...

मौसम जानकारी

error: Content is protected !!