अभिताभ र अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि

0
538

काठमाडौं – भारतीय चलचित्र अभिनेताद्वय अमिताभ र अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणको आशंकापछि गरिएको परीक्षणमा पिता अमिताभ बच्चन र पुत्र अभिषेक बच्ननलाई शनिबार संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार अमिताभ र अभिषेक दुबैमा संक्रमण पुष्टि भए पनि परिवारका अन्य सदस्यमा संक्रमण देखिएको छैन ।

अभिनेता अमिताव र अभिषेक बच्चनले सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण पुष्टी भएको उल्लेख गर्दै सुभेक्षा प्रकट गर्नेलाई धन्यवाद ज्ञापन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here