चर्चित नायक तथा गायक दमकमा माग्ने भएर आए

पीडामा पनि हँसाउँदै पैसा मागे फाल्गुन २१/डिकेश लामा दमक/दमकको गोर्खा डिर्पामेन्ट अगाडिको खाली भागमा ठूलो स्टेज निर्माण गरिएको थियो । धेरै दर्शक...

दमक अस्पतालमा पोष्ट मार्टम आएन

विरामी संख्याको भने बृद्धि   फाल्गुन २१, डिकेश लामा दमक/ झापाको दमक अस्पतालमा पोष्टमार्टम सेवा शुरु गरिएको २ साता वितिसक्दा पनि एउटा पनि पोष्टमार्टम केश...

मन्त्रीको टोली शौचालयमा

फाल्गुन २१, डिकेश लामा दमक/ प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे सहितको मन्त्रालय स्तरका उच्च टोलीले आज दमकका विभिन्न सरकारी निकायको...

बुद्ध बचन धम्मपद बाचनमा उर्लेको यो मानवसागर (भिडियोसहित)

२० फागुन, काठमाडौं । विश्व कीर्तिमान बनाउने प्रयासमा शनिबार टुँडिखेलमा आयोजना भएको भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ बाचनमा मानव सागर उर्लिएको छ । प्रधानमन्त्री...

बौद्ध शिक्षा अध्ययन केन्द्रका लागि समिति

२० फाल्गुन २०७४/डिकेश लामा   दमक/झापाको दमकमा रहेको साङ्गे छ्योलिङ्ग बौद्ध गुम्बामा बौद्ध शिक्षा अध्ययन केन्द्र संचालनका लागि आज उच्च स्तरका लामा गुरुहरुको एक...

गौतम बुद्ध नेपालकै हुन् भ्रममा नपरौं/नपारौः प्रम ओली

२० फाल्गून, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थल लुम्बिनिकाका बिषयमा भ्रममा नपर्न र नपार्न आग्रह गर्नुभएको छ ।  गिनिज बुक अफ...

कानुनको अभावमा प्रदेश सरकारलाई काम गर्न असहजः कार्की

१९ फाल्गुन, २०७४ चुलाचुली/ कानुनको अभावका प्रदेश सरकारले भने जसरी कार्य गर्न असहज भएको प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत...

तराईका २० जिल्लामा आज भव्यताका साथ होली मनाइयो

https://www.youtube.com/watch?v=8JSBOJxF7c8&t=20sविविध कार्यक्रम गर्दै दमकमा होली १८ फाल्गुन २०७४/डिकेश लामा दमक/नेपालको तराई क्षेत्रमा रहेका २० जिल्लामा आज होली मनाइएको छ । यता झापामा विभिन्न संघसंस्थाहरुले आ–आफ्नै...

लापार्वाही खोला उत्खनन्ले ठूलो क्षति

सरोकारवालाको मिलोमतोमा काम भएको स्थानीयको आरोप    फाल्गुन १८, २०७४/ डिकेश लामा दमक/ यही स्थान हो जहाँ एकजना अवोध बालकको डुरेर ज्यान गएको छ । बुधबार...

नेपालमा होलीको उल्लास

१७ फागुन, काठमाडौं । फागू पूर्णिमा अर्थात रंगहरुको पर्व होली नेपालमा एक आपसमा बिभिन्न रङ, अविर र लोला खेली मनाइदै छ । आपसी मेलमिलाप...

ताजा पोष्ट

सुजनले आफ्नो र पिता केदार खड्काको जन्मोत्सवमा खुवाए काठमाडौंका सयौं सडकमानवहरुलाई खाना

सकारात्मक सोचका धनी समाजसेवी सुजन खड्काले उहाँको र उहाँको पिता केदार बहादुर खड्काको कार्तिक २९ गते जन्मोत्सवको उपलक्ष्यमा काठमाडौंका विभिन्न चिसो सडक पेटी, पुल...

सेजल एण्ड सिस्टर फाउण्डेशनद्वारा तिहारमा सयौं गरीब दुःखीहरुलाई भोजन सेवा प्रदान

काठमाडौं, नेपाल – सेजल एण्ड सिस्टर फाउण्डेशनद्वारा काठमाडौं उपत्यकाका विभिन्न सडक पेटी, पूलमुनी र ढलको पाइपभित्र भोक भोकै रात बस्न बाध्य भएका सयौं दुःखी,...
Pradip Ghimire Amulya

समाजसेवी प्रदिपद्वारा तिहारको समयमा पनि सयौं गरीब दुःखीहरुलाई निरन्तर भोजन सेवा

काठमाडौं । युवा समाजसेवी प्रदिप घिमिरे ‘अमूल्य’ले काठमाडौंका सडक पेटीमा रात बस्न बाध्य भएका दुःखी, गरीब, बृद्ध, अशक्त, शारीरिक तथा मानसिक अपाङ्गता भएका सयौं...

मौसम जानकारी

error: Content is protected !!