महाकालीमा पानीको बहाव वर्षकै उच्च, १५ घर डुबानमा
काठमाडौँ- महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा...
युरोकपमा जर्मनीको शानदार जित, पोर्चुगल पराजित
एजेन्सी- युरोकप फुटबलमा साविक जर्मनीले पोर्चुगलविरुद्ध शानदार जित निकालेको छ ।
म्युनिखमा शनिबार राति भएको खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोलले पराजित गरेको हो । जर्मनीलाई...
युरोकप : फ्रान्स र हंगेरीको बराबरी
एजेन्सी- युरोकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा फ्रान्स र हंगेरीले बराबरी खेलेका छन् ।हंगेरीको बुडापेस्टमा शनिबार भएको खेलमा फ्रान्सले हंगेरीसँग १-१ गोलको बराबरी...
तीन प्रदेशमा ‘भारी’ वर्षा, तामाकोशीमा बाढीको उच्च जोखिम
काठमाडौँ- मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ ।
मनसुनी वायुकै प्रभावले आज देशका तीन वटा प्रदेशमा 'भारी' वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान...
कोपा अमेरिका कपमा अर्जेन्टिनाको पहिलो जित, उरुग्वे पराजित
काठमाडौँ— उरुग्वेलाई हराउँदै कोपा अमेरिका कपमा अर्जेन्टिनाले पहिलो जित दर्ता गरेको छ ।
शनिबार बिहान सम्पन्न खेलमा उरुग्वेलाई १–० ले हराउँदै अर्जेन्टिनाले पहिलो जित दर्ता...
गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत
काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले आफूलाई विश्वासको मत दिइयोस् भनेर सभासमक्ष राखेको प्रस्ताव निर्णायार्थ...
नेदरल्यान्ड्स लगातार दुई जित निकाल्दै नकआउटमा
एजेन्सी- नेदरल्यान्ड्सले १६औँ संस्करणको युरोकप फुटबलमा लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
शुक्रबार बिहान सम्पन्न खेलमा अष्ट्रियालाई २-० गोल अन्तरले पराजित...
डेनमार्कलाई पराजित गर्दै बेल्जियम युरोकपको नकआउटमा
एजेन्सी- डेनमार्कलाई हराउँदै बेल्जियम १६औँ संस्करणको युरोकप फुटबलको नकआउटमा प्रवेश गरेको छ ।
कोपनहेगनमा बिहीबार राति भएको खेलमा डेनमार्कविरूद्ध बेल्जियमले पुनरागमन जित निकाल्दै नकआउटमा पुगेको...
युरोकपमा युक्रेनको पहिलो जित
एजेन्सी- युरोपका विभिन्न ११ शहरमा जारी युरोकप फुटबलमा युक्रेनले पहिलो जित दर्ता गरेको छ ।
रोमानियाको नेसनल एरिनामा बिहीबार भएको खेलमा नर्थ म्यासेडोनियालाई २-१ गोल...
सिन्धुपाल्चोकको बाढीमा बेपत्ता २० मध्ये ४ जना सम्पर्कमा
काठमाडौँ- अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रावती नदीमा मंगलबार आएको बाढीमा बेपत्ता भएका २० जनामध्ये चार जना सम्पर्कमा आएका छन् ।
आज बिहान एक जनाको...















