अमेरिकामा १८ वटा सवारी एकसाथ दुर्घटना, १० जनाको मृत्यु

0
351

काठमाडौँ- अमेरिकाको आलाबामामा १८ वटा सवारी एकसाथ दुर्घटना हुँदा ९ बालिकासहित १० जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

आँधी प्रभावित राज्य आलाबामामा स्थानीय समय अनुसार शनिबार अपरान्ह ती सबै सवारी साधान एकैसाथ दुर्घटना भएको बीबीसीले जनाएके छ ।

बट्लर काउन्टीमा भएको दुर्घटनामा ज्यान गुमाउनेमा ९ महिनादेखि १७ वर्षसम्मका बालबालिका छन् । आलाबामामा बाढी तथा आँदीले दर्जनौँ घर क्षतिग्रस्त पनि भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here