युरोकपमा क्वाटरफाइनल शुक्रबारदेखि, पहिलो खेलमा स्पेन र स्वीट्जरल्याण्ड प्रतिस्पर्धामा

एजेन्सी- युरोकप फुटबलको क्वाटरफाइनल खेल शुक्रबारदेखि हुँदैछ । पहिलो क्वाटरफाइनल खेलमा शुक्रबार बेलुकी ९:४५ बजे स्पेन र स्वीट्जरल्याण्ड भिड्दैछन् । स्वीट्जरल्याण्ड अन्तिम १६ मा बलियो...

मुलुकका अधिकांश भेगमा भारी वर्षा, तनहुँमा पहिरोले दुई जनाको मृत्यु

काठमाडौँ- मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । मनसुनी वायुको प्रभावले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकीसहितका देशका सबै प्रदेशमा हल्कादेखि मध्यम...

इंग्ल्यान्ड युरोकपको क्वाटरफाइनलमा, जर्मनी पराजित

एजेन्सी- जर्मनीलाई पराजित गर्दै  इंग्ल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको प्रि-क्वाटरफाइनलमा जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा...

फ्रान्सलाई पेनाल्टीमा हराउँदै स्वीट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा

काठमाडौँ-  फ्रान्सलाई पेनाल्टी  सुटआउटमा हराउँदै स्वीट्जरल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान सम्पन्न प्रि-क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा  ५-४ गोलले पराजित गर्दै स्वीट्जरल्यान्ड...

क्रोएसियालाई हराउँदै स्पेन युरोकपको क्वाटरफाइनलमा

काठमाडौँ- क्रोएसियालाई अतिरिक्त समयमा हराउँदै स्पेन युरोकपको क्वाटरफाइनलमा पुगेको छ । कोपनहेगनमा मंगलबार बिहान सम्पन्न खेलमा प्रि-क्वाटरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोलले पराजित गर्दै स्पेनले...

मदन जयन्तीमा माधव नेपालको गुनासो : ओलीले पार्टीलाई विधिमा चलाएनन्

काठमाडौँ- नेकपा एमालेबाट निष्कासन गरिएका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विधान, विधि र सिद्धान्त अनुरुप नचलाएको गुनासो गरेका छन् । एमालेका...

बेल्जियम युरोकपको क्वाटरफाइनलमा, साविक विजेता पोर्चुगल पराजित

काठमाडौँ- साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान सम्पन्न नकआउट चरणको खेलमा पोर्चुगललाई १-० गोलले हराउँदै बेल्जियम अन्तिम...

प्रतिनिधिसभा विघटन : विपक्षी गठबन्धन पक्षधर अधिवक्ताको बहस सकिँदै

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज पनि सुनुवाइ जारी रहने छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका पाँच दलका विपक्षी गठबन्धनमा आवद्ध सांसदहरुको हस्ताक्षरसहित दायर रिटमा...

इटाली युरोकपको क्वाटरफाइनलमा, अतिरिक्त समयमा अष्ट्रिया पराजित

काठमाडौँ- इटाली युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान सम्पन्न दोस्रो प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोलले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको...

डेनमार्क युरोकपको क्वाटरफाइनलमा, वेल्सको लज्जास्पद हार

एजेन्सी-  डेनमार्क युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको पहिलो प्रि-क्वाटरफाइनलमा वेल्सलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम आठमा पुगेको...

ताजा पोष्ट

“पहिलो प्रेम” को अनुभूति बोकेर ‘मनदेखि मनसम्म’ को आठौं संस्करण हुँदै

अर्जुन प्रधान ल्यानकास्टर, अमेरिका — नेपाली भाषा, साहित्य र कलाको प्रवर्द्धनमा सक्रिय संस्था “साहित्य कला संगम” ल्यानकास्टरले आगामी जुलाई २५, २०२६ मा...

व्यवहारिक सिकाइदेखि आत्मचिन्तनसम्म: स्वीकारोक्ति फाउन्डेसनद्वारा पिट्सबर्गमा पाँचदिने नेतृत्व क्याम्प

श्रावण ४, २०८३ | अर्जुन प्रधान पिट्सबर्ग, पेन्सिलभेनिया — युवा नेतृत्व विकास, व्यक्तित्व निर्माण, आत्मविश्वास अभिवृद्धि, सामाजिक...

ओहायोमा बेपत्ता भूटानीमूलका सञ्चारकर्मी हरि सुवेदी मृत फेला, परिवारद्वारा पुष्टि

  असार २६, २०८३ | अर्जुन प्रधान अमेरिकाको ओहायो राज्यमा बस्दै आएका भूटानी मूलका सञ्चारकर्मी तथा उद्यमी हरि सुवेदी मृत...

मौसम जानकारी

error: Content is protected !!