इंग्ल्यान्ड युरोकपको क्वाटरफाइनलमा, जर्मनी पराजित

0
326

एजेन्सी- जर्मनीलाई पराजित गर्दै  इंग्ल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको प्रि-क्वाटरफाइनलमा जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो । इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक एक गोल गरे ।

यससँगै इंग्ल्यान्ड क्वाटरफाइनलमा पुग्ने सातौं टिम बनेको छ । जर्मनी भने प्रतियोगिताको राउण्ड अफ १६ बाट बाहिरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here