उपचारका लागि दिल्ली जानअघि पूर्वप्रधानमन्त्री खनालले गरे एमाले एकताको आह्वान
काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेबाट निकालिएका वरिष्ठ नेता झलनाथ खनाल थप उपचारका लागि दिल्ली प्रस्थान गरेका छन् ।
नर्भिक अस्पतालमा तीन दिनको उपचारपछि उनलाई दिल्लीस्थित...
नारायणी नदीको सतह अहिलेसम्मकै उच्च, सुरक्षित रहन आह्वान
काठमाडौँ- नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ ।
नदीको सतह सोमबार राति १०:५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा...
सिन्धुपाल्चोकमा बाढी-पहिरोमा सात बेपत्ता, ४५ जनाको उद्धार
काठमाडौँ– सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीमा ७ जना बेपत्ता भएका छन् ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार बेपत्ताहरूको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र...
युरोकपमा पोर्चुगलको शानदार जित, रोनाल्डोले बनाए कीर्तिमान
काठमाडौँ- क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा साविक विजेता पोर्चुगलले १६औँ संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।
मंगलबार भएको खेलमा समूह चरणको पहिलो खेलमा हंगेरीलाई...
सिन्धुपाल्चोकमा बाढी र पहिरोले सातको मृत्यु, बेपत्ताको खोजी जारी
काठमाडौँ- सिन्धुपाल्चोकको मेलम्चीमा भीषण बाढी र पहिरोमा बेपत्ता भएकाहरूको खोजी जारी छ ।
मंगलबार साँझ मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले कयौँ बेपत्ता भएका छन्...
युरोकपमा फ्रान्सको विजयी शुरूवात, जर्मनी पराजित
काठमाडौँ- विश्वविजेता फ्रान्सले १६औँ संस्करणको युरोकप फुटबलमा विजयी शुरूवात गरेको छ ।
मंगलबार राति भएको खेलमा जर्मनीलाई १-० गोलले पराजित गर्दै फ्रान्सले विजयी शुरुवात गरेको...
मनसुन सक्रिय भएपछि ४१ जिल्लामा बाढीको खतरा, १८ लाख मानिस जोखिममा
काठमाडौँ- मनसुन सक्रिय भएसँगै जारी वर्षाका कारण देशभरका नदी तथा खोलाहरूमा बहाव बढेको छ ।
ठाउँठाउँमा भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागको बाढी...
कोपा अमेरिका : अर्जेन्टिनाको बराबरीमा मेस्सीको गोल
काठमाडौँ- कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिना र चिलीले बराबरी खेलेका छन् ।
ब्राजिलमा जारी खेल अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले...
युरोकपमा स्लोभाकियाको विजयी सुरुवात
एजेन्सी- स्लोभाकियाले युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।
सोमबार राति १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २-१ गोलले हराउँदै स्लोभाकियाले विजयी सुरुवात गरेको हो ।रुसको सेन्ट...
दातृ निकाय यूएनएचसीआरको टोली फर्किएपछि भुटानी शरणार्थी अलपत्र
माघ ३/
शरणार्थीको क्षेत्रमा काम गर्दै आएको दातृ निकाय यूएनएचसीआरको टोली फर्किएपछि झापाको बेलडागी र मोरङको पथरी शनिश्चरेमा बस्दै आएका भुटानी शरणार्थीको अलपत्र परेका छन्...