गित

0
744

✍️
द्रौपदी प्रधान
आ ……. हाँ …….आ……. हाँ…..
हो……… हो…. हो…….

तिमीले पाईल चालेर हिडने म मार्ग हैन
(बिते ति कालरात्रि अब अन्धकार बांकी छैन)२

मन्दिरको दियो बले सरी बल्दै गए
थपीएन तेल आखीर जल्दै गए
निभेर जोती अन्धकार छायो
नबुझ्दा महत्वा यो गती भयो।

तिमीले पाईल चालेर हिडने म मार्ग हैन
(बिते ति कालरात्रि अब अन्धकार बांकी छैन)२

अहंकारले सजियौ तिमी जस्मा म रमाइन
गमण्डी भयौ अत्यचार गर्यौ तिम्रै भो चैन
सहन्सिल्ता टुट्यो यो छाती फुट्यो भो अब सैन
लत्याई हिडे नचिनी हिरा कहाँ मिल्छ चैन।

तिमीले पाईल चालेर हिडने म मार्ग हैन
(बिते ति कालरात्रि अब अन्धकार बांकी छैन)२

प्रकाश फेरी फर्काउँला मिली तिमीले चहाए
कृपा गरी ईश्वरले तिमीमा ज्ञान बर्साए
सुन्दार शान्त संसारमा जिउला हात मिलाइ
अचुक नाता राखौला साथ हृदय खुलाइ।

तिमीले पाईल चालेर हिडने म मार्ग हैन
(बिते ति कालरात्रि अब अन्धकार बांकी छैन)२

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here