चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै नागरिक अभियन्ता डाक्टर गोविन्द केसी १६ औं अनशनमा
पुष २५/
चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर पटक–पटक आमरण अनशन बस्दै आउनु भएका त्रिवि शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसी १६ औं पटक आमरण अनशन...
विश्व भूटानी साहित्यिक संगठन GBLO को नयाँ नेतृत्व चयन: पातलो अन्तरे अध्यक्षमा निर्वाचित
@अर्जुन प्रधान
द हेग, नेदरल्याड्समा – विश्व भूटानी साहित्यिक संगठन (GBLO) को सातौं अन्तर्राष्ट्रिय सम्मेलन (GICC–2025) को समापन सत्रमा...
मृगौला फेर्न प्रधानमन्त्री ओली अस्पताल भर्ना, सपना अलप हुन नदिने दृढता (भिडियोसहित)
१९ फागुन, काठमाडौं । बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली सोमबार साँझ अस्पताल भर्ना भएका छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष...
दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनको लागी लोकतान्त्रीक समुहको उम्मेद्वारी घोषणा
पुष १७/
दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यहि पुष २८ गते हुन लागीरहेको निर्वाचनमा लोकतान्त्रिक समूहले आप्mनो उम्मेद्वारहरु घोषणा गरेको छ ।
नेपाली कांग्रेस, संघीय...
पूनर्वाशित भूटानीहरूको निष्कासनले नेपालीभाषी भूटानी समुदाय त्रासमा, मानव अधिकारवादीहरू चिन्तित
अर्जुन प्रधान
अमेरिकामा पुनर्वास गरिएका नेपालीभाषी भूटानीहरू हाल गम्भीर संकटमा परेका छन्। पछिल्ला केही सातादेखि अमेरिकी अध्यागमन तथा भन्सार...
दमक औद्योगिक पार्कका लागि निर्धारण गरिएको जग्गा मुआव्जा दर पुनर्मुल्याङ्कनु हुनु पर्ने माग गर्दै...
पुष १२/
दमक वडा नम्बर दमक–१० र कमल गाउँपालिका– ७ मा चीनियाँ लगानीमा बन्ने भनिएको दमक औद्योगिक पार्कका लागि निर्धारण गरिएको जग्गा मुआव्जा दर पुनर्मुल्याङ्कनु...
ग्यास अभाव हुने भएपछि आधा सिलिण्डर मात्रै बजारमा पठाइने
काठमाडौं - ग्यास अभाव हुने देखिएपछि सरकारले आधार सिलिण्डर मात्र ग्यास बजारमा पठाउने तयारी गरेको छ ।
भारतले समेत लकडाउन गरेपछि आयातमा असर परेको ठहर...
प्रधान मन्त्री ओलीको रोजाइको रिङ्ग रोड बनिएको १ बर्ष नभई भत्कियो (भिडियो रिर्पोट सहित)
पुर्ननिर्माणका लागि ठेकेदारलाई डिभिजनको पत्र
जेष्ठ ३०, २०७५/डिकेश लामा
दमक/झापाको दमकमा निर्माण हुँदै आएको रिङ्ग रोड अन्तर्गतका केही भाग कालोपत्रे सडक निर्माण भएको एक बर्ष...
के भारतीय प्रधानमन्त्री मोदीले सुन्लान् त भूटानी शरणार्थीको कुरा
स्वदेश फर्काउन आग्रह गर्दै भारतीय प्रधानमन्त्रीलाई भूटानीको ज्ञापन पत्र
बैशाख २८ गते/डिकेश लामा
दमक/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज भएको नेपाल भ्रमणको अवसर पारेर राष्ट्रिय...
सचीवको घरमा एकै पटक ४ जना सन्तान थपिए (भिडियो सहित)
संस्थाले छाडे पछि शरणार्थी बालबालिका समस्यामा
२० साउन २०७५/डिकेश लामा
दमक/भूटानी शरणार्थी शिविरमा जोखिममा परेका बालबालिकालाई रेखदेख गर्दै आएको संस्था बन्द भए पछि थप समस्या...















