संकटमा रहेको अर्थतन्त्र सुधार गर्न कदम चालिन्छ– अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विज्ञसँग छलफल गरेर संकटमा रहेको अर्थतन्त्र सुधार गर्न आवश्यक कदम चालिने बताएका छन् ।
स्याङ्जा- २ मा कांग्रेसका धनराज गुरुङ निर्वाचित
स्याङ्जा । स्याङ्जा २ बाट नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् ।
धनराजले ३१ हजार ४६६ मत पाए...
आफ्नो आकाशमा उडेको अर्को मानवरहित वस्तु खसालेको अमेरिकाको दाबी
अमेरिकाले आफ्नो आकाशमा उडिरहेको अर्को एउटा शङ्कास्पद मानवरहित वस्तुलाई खसालेको दाबी गरेको छ । अमेरिकाले गएको नौ दिनमा चौथो शङ्कास्पद वस्तु खसालेको...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह नियुक्त
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन् ।
प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को...
प्रचण्डकाे पहिलाे क्याबिनेट बैठकका यस्ता छन् ५ निर्णय (सूचीसहित)
काठमाडौं । नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले विभिन्न पाँच निर्णयहरु गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले सार्वजनिक...
कांग्रेस संसदीय दलः देउवाबिरुद्ध गगनले उम्मेदवारी दिने, शेखर प्रस्तावक
काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा नै उम्मेदवार बन्ने भएका छन्।
मंगलबार बिहान बसेको बैठकले...
रवि लामिछानेको नागरिकता विवाद: अमेरिकी दूतावासलाई प्रहरीको पत्र
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादको विषय यतिबेला पेचिलो बनेको छ । लामिछानेले अर्को देशको नागरिक रहेकै अवस्थामा दोहोरो...
देउवालाई छैटौँ पटक प्रधानमन्त्री बन्ने बाटो खुला, गगन हार्नुको सन्देश के?
काठमाडौं। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक पार्टीको संसदीय दलको नेता बनेका छन्। हाल पाँचौँ पटक प्रधानमन्त्री रहेका देउवा...
कांग्रेस संसदीय दलको नेताबारे इतर समूह अर्निणित, शेखर र गगनबीच भएन सहमति
काठमाडौं। संसदीय दलको नेताका एकल उम्मेदवार तय गर्न छलफलमा जुटेको नेपाली कांग्रेस इतर समूहको बैठक निष्कर्षविहीन भएको छ । होटल एम्बेस्डरमा आज...
चुनावअघि माधव नेपालले २० लाख समानुपातिक मत ल्याउँछु भन्थे, तर तीन लाख आएन!
काठमाडौं । निर्वाचनअघि प्रचारप्रसारका क्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले २० लाख समानुपातिक मत ल्याउने दाबी गरेका थिए । उनले...















