साफ च्याम्पियनसिपः यसरी पुग्न सक्छ नेपाल सेमिफाइनल

२२ भदौ, काठमाण्डौ । साफ च्याम्पियनसिप फूटबलमा लगातार दुई खेल जित्दै आयोजक बंगलादेशले दोस्रो चरणको यात्रा लगभग पक्का गरिरहँदा समूह ए बाटै दोस्रो चरण...

निजामती सेवा दिवसमा प्रधानमन्त्रीको शुभकामना

२२ भदौ, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै जनताले अनुभूती गर्ने गरीको काम गर्न राष्ट्रसेवक कर्मचारीहरुलाई...

पुनःनिर्माण छिट्टो सक्न प्रधानमन्त्रीको निर्देशन

२१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुननिर्माणको काम छिट्टो सक्न निर्देशन दिनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको बैठकलाई बिहिबार सिंहदरबारमा सम्बोधन गर्दै...

साफ च्याम्पियनसिप फुटबलः नेपालको सानदार जित, भुटान ४-० ले पराजित

२१ भदौ, काठमाडौं । बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले भुटानबिरुद्ध शानदार जित दर्ता गराएको छ । पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएपछि...

भूटानी स्रष्टाको साहित्यिक सोच संसार भरी फैंलदै

१२ स्टेटका स्रजक एउटै स्टेजमा    नर्थ क्यारिलिना,अमेरिका/विश्व भूटानी साहित्य संगठन, नर्थ क्यारिलिना शाखाले केन्द्रको समन्वय र नर्थ क्यारिलिना भूटानी समाजको सहयोगमा यही भाद्र १६/१७...

बेलडाँगीकी भूटानी शरणार्थी ललिताको ज्यान जोखिममा

श्रीमानले आगो लगाए पछि आर्थिक अभावका कारण एक महिलाको उपचारमा समस्या १७ भदौ २०७५/डिकेश लामा दमक/श्रीमानले आगो लगाएको भनिएकी एक महिलाको आर्थिक अभावका कारण उपचारमा समस्या...

बिमस्टेक बैठक सम्पन्न, १८ बुँदे घोषणापत्र जारी

१५ भदौ, काठमाण्डौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न...

बुद्ध सर्किट बिमस्टेकको कडी बन्न सक्छः प्रधानमन्त्री ओली

१४ भदौ, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकको एजेण्डा बन्न सके बुद्ध सर्किटमार्फत दक्षिण एसिया र दक्षिण पूर्बी एसीया जोड्न सकिने बताउनुभएको छ...

बुद्ध सर्किट बिमस्टेकको कड बन्छ सक्छः प्रधानमन्त्री ओली

१४ भदौ, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकको एजेण्डा बन्न सके बुद्ध सर्किटमार्फत दक्षिण एसिया र दक्षिण पूर्बी एसीया जोड्न सकिने बताउनुभएको छ...

बिमस्टेकको तयारी बिदेशी पाहुना आउने क्रम सुरु, भुटान र थाइल्याण्डका कार्यकारी नेपालमा

१३ भदौ, काठमाडौं । बहुपक्षीय प्राबिधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन तयारी पूरा भएको छ । शिखर...

ताजा पोष्ट

‘अस्तित्वलाई स्वीकारौँ, अन्यायलाई होइन’ : डेन्जोम साम्पाङ

अर्जुन प्रधान झापा, साउन १६।  कला, साहित्य, संगीत र संस्कृतिको संरक्षणमा सक्रिय डाइनामिक ग्रुप नेपाल र स्वीकारोक्ति फाउन्डेसन को संयुक्त आयोजनामा बिर्तामोडमा ‘स्वीकारोक्ति...

स्वीकारोक्ति सिद्धि पुरस्कार वरिष्ठ साहित्यकार वैरागी काइँलालाई

अर्जुन प्रधान काठमाडौं, साउन ९ — वरिष्ठ साहित्यकार, कवि, मुन्धुम संस्कृतिविद्...

“पहिलो प्रेम” को अनुभूति बोकेर ‘मनदेखि मनसम्म’ को आठौं संस्करण हुँदै

अर्जुन प्रधान ल्यानकास्टर, अमेरिका — नेपाली भाषा, साहित्य र कलाको प्रवर्द्धनमा सक्रिय संस्था “साहित्य कला संगम” ल्यानकास्टरले आगामी जुलाई २५, २०२६ मा...

मौसम जानकारी

error: Content is protected !!