Home मुख्य आकर्षण

मुख्य आकर्षण

    देउवा दम्पतीमाथि आक्रमण निन्दनीय, दोषीलाई कारबाहीको माग

    नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले भदौ २३ र २४ गतेका घटनालाई लिएर देश पुनःनिर्माणमा एकजुट हुन सबैलाई...

    ह्यारिसबर्गमा स्वाकारोक्ति फाउन्डेसनलाई ‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’ प्रदान

    @अर्जुन प्रधान ह्यारिसबर्ग, पेन्सिल्भेनिया ‘दिनेश चाम्लिङ स्मृति युवा पुरस्कार’को तेस्रो संस्करण अमेरिकाको ह्यारिसबर्गमा सम्पन्न विशेष...

    भूटानी अमेरिकी म्युजिक एशोसिएसनले थिम गीत र सहकार्य मोडल घोषणा

    @अर्जुन प्रधान नेपाली संगीत र संस्कृतिको संरक्षणमा अग्रसर भूटानी अमेरिकी म्युजिक एशोसिएसन (BAMA) ले दुईवटा...

    भुटानी इतिहासको सत्यतामाथि प्रश्न: बलराम पौडेलको पुस्तकमाथि गौरी शंकर निरौलाको खुला पत्र

    अर्जुन प्रधान भुटानी शरणार्थीहरूको कथाव्यथा समेटेर हालै प्रकाशित बलराम पौडेलको पुस्तक ‘पर्दापछाडिको भुटान’(Bhutan - Behind...

    अन्तर्राष्ट्रिय नेपाली गीतकार संघद्वारा ‘साहित्यिक तथा सांगीतिक संवाद’ ह्यारिस्बर्गमा सम्पन्न

    @अर्जुन प्रधान / ह्यारिस्बर्ग, पेनसिल्भेनिया अमेरिकाको पेनसिल्भेनिया राज्यस्थित ह्यारिस्बर्ग शहरमा जुलाई १२, २०२५ का दिन अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ...

    तीज पर्वमा अश्लील गीतको विरोधमा गीतकार संघको चेतावनी

    @अर्जुन प्रधान/अमेरिका — नेपाली हिन्दु महिलाहरूको महान पर्व तीज नजिकिँदै गर्दा मौलिक संस्कृतिमा आधारित गीत-संगीत सार्वजनिक हुने क्रम बढेको छ। तर, केही...

    “पर्दा पछाडिको भूटान: बलराम पौड्यालको कृति लोकार्पणसँगै शरणार्थी र राजबन्दी बहसको नयाँ अध्याय”

    ललितपुर – भूटानी शरणार्थी नेता तथा लेखक बलराम पौड्यालद्वारा लिखित ‘पर्दापछाडिको भूटान’ र त्यसको अङ्ग्रेजी संस्करण ‘भूटान बिहाइन्ड द कर्टेन’ एक विशेष...

    हिरो बन्न काठमाडौं छिरेका, रोशन श्रेष्ठ राष्ट्रप्रेमको पर्दामा चम्किँदै 

    @अर्जुन प्रधान झापाबाट राजधानीको यात्रामा निस्कँदा रोशन श्रेष्ठसँग एउटा मात्र उद्देश्य थियो – हिरो बन्नु...

    “पर्दापछाडिको भूटान”: निर्वासित नेता बलराम पौडयालको दस्तावेजी प्रतिवेदन सार्वजनिक

    @ अर्जुन प्रधान   भूटानी शरणार्थी आन्दोलनका अग्रज अभियन्ता बलराम पौडयालले आफ्नो चौथो कृति ‘पर्दा पछाडिको भूटान’ सार्वजनिकगर्दै फेरि एकपटक भुटानको राज्य ज्यादतीको वास्तविकता उजागर गरेका छन्। पुस्तक विमोचन कार्यक्रम शनिवार दिउँसो २बजे, पाटनको यलमाया केन्द्रमा हुने तय भएको छ। भूटान पिपुल्स पार्टीका अध्यक्ष समेत रहेका पौडयाल सन् १९८९ नोभेम्बर ३ मा आफ्नै गाउँ बाँडा ‘ए’ बाट पक्राउ परेपछिनिर्वासनमा परेका थिए। त्यस समय उनी साम्ची जिल्लाको गाउँ मण्डल थिए। ल्होत्साम्पा समुदायमाथि बढ्दो अत्याचारकोविरोध गर्ने नेपालीभाषी भूटानीहरूलाई ‘राज्यविरोधी’ ठहर गर्दै सरकारले दमन गरिरहेको समय थियो। प्रहरीले ‘राजाको बैठक’ का नाममा उनलाई रातारात घरबाट लगेपछि, बाटैमा भाग्दै भारतको कालिम्पोङ तर्फ लागेकापौडयालको सम्पत्ति डिसेम्बर १४ मा राष्ट्रियकरण गरिएको थियो। शरणार्थी जीवनको तीन दशक लामो अनुभूति तथा भूटानको अदृश्य राजनीति समेटिएको ‘पर्दा पछाडिको भूटान’ पुस्तकमार्फत पौडयालले इतिहासको लेखाजोखा गर्ने प्रयास गरेका छन्। पुस्तकको अङ्ग्रेजी संस्करण “Bhutan: Behind...

    संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदकहरूले लोकनाथ आचार्यको बेपत्ता अवस्थाबारे गम्भीर चिन्ता

    २०१४ देखि बेपत्ता रहेका नेपालीभाषी भुटानी मानव अधिकारकर्मी लोकनाथ आचार्यको विषयमा संयुक्त राष्ट्रसंघका चार विशेष प्रतिवेदकहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

    ताजा पोष्ट

    इतिहास रच्ने साँझ : “आजसम्मकै सबैभन्दा ठूलो स्पोकन वर्ड पोएट्री नाइट” सिन्सिनाटीमा सम्पन्न

    मनदेखि मनसम्म सिन्सिनाटी, अमेरिका “मनदेखि मनसम्म” नामक आजसम्मकै सबैभन्दा ठूलो स्पोकन वर्ड पोएट्री नाइट शनिबार सिन्सिनाटी शहरको जोयस्...

    पर्दा पछाडिको भूटान’ बारे बहस : आरोप र प्रतिक्रिया

    अर्जुन प्रधान – हालै प्रकाशित पुस्तक भूटान : पर्दा पछाडि (लेखक बलराम पौडेल)लाई लिएर भूटानी समाजभित्र गहिरो बहस...

    पेन्सिलभेनियामा गोलीकाण्ड, तीन प्रहरीको मृत्यु

    @newsdeskusa अमेरिकाको पेन्सिलभेनिया राज्यमा भएको गोलीकाण्डमा तीन प्रहरी अधिकारीको मृत्यु भएको छ भने दुई जना...

    मौसम जानकारी

    error: Content is protected !!