नेपाली मूलका चारजना परमेश्वरका सेवकहरूद्वारा उच्च स्तरको सेवामूलक शिक्षा डिग्री प्राप्त “समालिएको जाति”...
अर्जुन प्रधान, अमेरिका
नेपाली मूलका चारजना परमेश्वरका सेवकहरूले हालै सेवा र आत्मिक नेतृत्वमा आधारित उच्च शिक्षा अन्तर्गत डाक्टोरल डिग्री (Doctor...
पास्टर विनय भण्डारीद्धारा लिखित नेपाली संस्करण सपना देख्ने व्यक्तिको योग्यता पुस्तक विमोचन
गत जुन २४ तारिख जगातीस्थित हाम्रो चर्चमा आयोजित विमोचन समारोहमा राजधानीका विभिन्न चर्चका पास्टर तथा लेखकहरुले संयुक्तरुपमा पुस्तकलाई विमोचन गर्नुभएको हो ।
कबिता नेपालीले २४ घण्टाभित्र सगरमाथा र ल्होत्से आरोहण गर्दै ऐतिहासिक कीर्तिमान कायम गरिन्
अर्जुन प्रधान
नेपाली कलाकार तथा फिटनेस आइकन कबिता नेपालीले २०८२ साल जेठ ५ गते बिहान ९:३३ बजे सगरमाथा (८८४८.८६...
शहरको अँध्यारोमा आशाको मधुरो बत्ती: प्रदिप घिमिरेको ‘मानवीय राजनीति’
@ अर्जुन प्रधान
काठमाडौँका साँघुरो गल्लीहरू, भीडभाडपूर्ण सडक र रङ्गीचङ्गी बत्तीहरूले झिलिमिली देखिने व्यस्त बजारको...
चलचित्र समिक्षाः-‘देश खोज्दै जाँदा’
@अर्जुन प्रधान
देश, माटो अनि त्यही माटोको टिका
आशै आशाको एउटा सपना भित्र एक भूटानी कथा-ब्यथा ।
देश भनेको केवल नक्सामा कोरिएको सिमाना होइन। त्यो माटोको गन्ध हो। त्यो निधारमा लगाइने टिका हो। त्यो आफ्नै भनेरचिनाउने पहिचान हो। जब मानिस आफ्नो माटोबाट टाढा हुन्छ, उसले घर मात्रै गुमाउँदैन, उसले आफूलाई नै खोज्न थाल्छ।
यही खोज, यही पीडा र यही आशालाई केन्द्रमा राखेर बनेको चलचित्र ‘देश खोज्दै जाँदा’ भूटानी शरणार्थीहरूको कथा बोल्नेगम्भीर र संवेदनशील कृति हो। यसका निर्देशक हुन् प्रकाश आङ्देम्बे। साहित्यकारको रूपमा चिनिएका आङ्देम्बे स्वयंशरणार्थी जीवनको यथार्थसँग नजिकबाट गुज्रिएका व्यक्ति भएकाले फिल्ममा बाहिरबाट हेरिएको दृष्टि होइन, भित्रबाटआएको आवाज सुनिन्छ। त्यसैले यो कथा अभिनयजस्तो कम र बाँचिएको अनुभवजस्तो बढी लाग्छ।
विजयपुरदेखि वाशिङ्टनसम्म
डा.एड्रियन भन्छन्—युद्धका घाउ शरीरमा मात्र लाग्दैनन्, मनमा पनि लाग्छन्। र मनका घाउलाई औषधिभन्दा पहिले सुन्ने मान्छे चाहिन्छ।“
@अर्जुन प्रधान...
अमेरिकी संसदमा भुटानी विस्थापनबारे प्रस्ताव
एक लाखभन्दा बढी भुटानी नागरिकको ऐतिहासिक पीडा स्वीकार गर्ने पहल
@अर्जुन प्रधानअमेरिकी सांसद रो खन्ना...
निर्वासनको आगोमा
न्यायको ज्योति बाल्ने एक भुटानी अधिकारकर्मी
@अर्जुन प्रधान
पैतिस...
डिस्का ओपन २०२५: आयोजक टिमको ऐतिहासिक जित, ३६ स्वर्ण पदकसहित च्याम्पियन
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ ‘डिस्का ओपन २०२५’ मा आयोजक डिस्का टिम च्याम्पियन भएको छ।ड्रुक इन्टरनेशनल सितोरियो कराते डो एसोसिएसन (डिस्का) द्वारा आइतबार पेन्सिल्भेनियाको ह्यारिसबर्ग...
बानु मुश्ताकको ‘हार्ट ल्याम्प’ इन्टरनेशनल बुकर जित्ने पहिलो कन्नड कथा संग्रह बन्यो
अर्जुन प्रधान
भारतीय साहित्यमा ऐतिहासिक उपलब्धि हासिल गर्दै बानु मुश्ताकद्वारा लेखिएको कन्नड कथा संग्रह ‘हार्ट ल्याम्प’ ले २०२५ को इन्टरनेशनल बुकर...















