अमेरिकाबाट आएका भूटानी वाग्ले परिवारबाट घर निर्माण

घर पाएर बृद्धबृद्धा खुशी १४ फागुन २०७६/डिकेश लामा अमेरिका पुर्नवास भएका एक परिवारले मोरङ्गको पथरी शनिश्चरे शिविरमा बृद्धबृद्धाका लागि मनोरञ्जन गर्ने भवनमा एउटा भान्सा घर निर्माण...

रोटरी क्लव अफ दमकको सक्रियतामा निर्माण गरिएको विभिन्न तीन वटा योजना आज एकैदिन स्थानीयलाई...

असार १५/ रोटरी क्लव अफ दमकको सक्रियतामा निर्माण गरिएको विभिन्न तीन वटा योजना आज एकैदिन स्थानीयलाई हस्तान्तरण गरिएको छ । दमक ८ स्थित चौंक दक्षिण जाने...

दमकको दुईवटाका वडाबासीले अभैm स्वच्छ पिउने पानी पाएनन

मंशिर ११/ दमक नगरपालिकाको दुई वटा वडामा अझैं स्वच्छ खानेपानीको धारा पुग्न सकेको छैन । दमकमा खानेपानी सञ्चालन भएको २२ वर्ष वितिसक्दा पनि अझैं दुई...

अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ६० जनाको मृत्यु , विभिन्न...

असार २९/ अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ६० जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयले अपरान्ह साढे ४ बजे अपडेट...

अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई गौरादह नगरपालीकाको अभिनन्दन

मंशिर २२/ अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई गृह नगरमा आज अभिनन्दन गरिएको छ । झापाको गौरादह नगरपालिका वडा नम्बर ९ स्थित बैगुनधुरामा आज एक कार्यक्रमबीच उहाँलाई...

भूटानी संचारकर्मीलाई आचार संहितामा रहेर काम गर्न आग्रह

संचारकर्मी लामालाई भूटानीको सम्मान २९ भदौ २०७५     दमक/पत्रकारिता समाज परिवर्तनको ठूलो अस्त्र भएकोले सत्य तथ्यमा आधारित भएर मात्र कार्य गर्न संचार क्षेत्रमा...

वाल दिवसको अवसरमा दमकको दिपिनि स्कुलका पुर्व शिक्षक राजकुमार गौतमद्वरा बिद्यार्थिहरुलाई सहयोग

भदौ २९/ दमक वडा नम्बर ५ स्थित दिपिनी आधारभुत विद्यालयमा बाल दिवसका अवसरमा हरेक बर्ष झै यस बर्ष पनि पूर्व शिक्षक राजकुमार गौतमले दश जना...

मोडल क्याम्पस साहित्यिक मञ्च दमकद्वारा श्रष्टा सम्मान तथा गजल प्रतियोगिता सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक फागुन २५ मोडल क्याम्पस साहित्यिक मञ्च दमकले आज बृहत साहित्यिक कार्यक्रम तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले गत बर्ष...

दमक पब्लिक लाईब्रेरीको युथ टिमले बिभिन्न कर्याक्रम गरि बार्षिक उत्सव मनाउँदै

साउन २१/ बिगतका बर्षहरु देखी बिभिन्न सामाजिक र शैक्षिक क्षेत्रमा क्रियासिल दमक पब्लिक लाइब्रेरी युथ टिमले आप्mनो छैठौं स्थापना दिवस अन्तर्रास्ट्रिय युबा दिवसको अवसर पारेर...

सिक्किम ५०औँ स्थापना दिवसको समापनः मोदीद्वारा विकासयोजना उद्घाटन

@अर्जुन प्रधानसिक्किमको राज्य स्थापना दिवसका ५०औँ वर्षगाँठ समापन समारोह पालजोर रंगशालामा सम्पन्न भयो। कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, राज्यपाल ओमप्रकाश माथुर, सांसद दा....

ताजा पोष्ट

कवि दीपा राई पुनलाई व्यथित काव्य डायस्पोरा सम्मान

अर्जुन प्रधान साहित्यिक पत्रकार संघले आफ्नो ५५ औँ वार्षिकोत्सवका अवसरमा कला, संस्कृति, साहित्य र मनोरञ्जन क्षेत्रमा योगदान पुर्‍याएका पाँच...

GBLO द्वारा GEP अनलाइन नेपाली शिक्षा २०२५–२६ को नतिजा सार्वजनिक, २०२६–२७ का लागि भर्ना...

ग्लोबल भुटानीज लिटरेरी अर्गनाइजेसन (GBLO) द्वारा सञ्चालित ‘जीईपी (GEP) अनलाइन नेपाली कक्षा २०२५–२६’ को परीक्षाफल हस्तान्तरण तथा सन् २०२६–२७ का लागि नयाँ...

छैटौँ भूटानी माझी सम्मेलन सम्पन्न, संस्कृति संरक्षण र एकतामा जोड

अर्जुन प्रधान मोनरो (ओहायो), अगस्ट ८ — भूटानी अमेरिकन माझी कम्युनिटी (बिएएमसी) को आयोजनामा छैटौँ भूटानी माझी सम्मेलन–२०२६ ओहायोको मोनरोमा...

मौसम जानकारी

error: Content is protected !!