अमेरीकाको ह्यारिसवर्गमा एक महिने धनुर्मास ब्रतकथा सम्पन्न
माघ ६/
अमेरीकाको ह्यारिसवर्गमा एक महिने धनुर्मास ब्रतकथा सम्पन्न भएको छ । वृन्दावनमा श्री कृष्णले रचेको ह्रास लिला भैंm भगवान रंगनाथ र गोदा माता विचको कथा...
सुदिप पन्त द्वारा दमकको एक संस्थालाई १ लाख रुपैयाँ सहयोग
भदौ २५/
दमक घर भई हाल अमेरिका बस्दैआउनुभएका सञ्चारकर्मी सुदिप पन्तले दमकको एक संस्थालाई १ लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।
परोपकारी काममा सक्रिय रहदैआएको दमकको...
दमक ३ को बेल्डाँगी शिबिरका बिद्यार्थिहरुलाई लागु औषध बिरुद्ध सचेतना
माघ १८/
दमक ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहेको पञ्चावटी एकाडेमीमा अध्ययनरत सय बढी विद्यार्थीलाई हिँजो लागुऔषध विरुद्ध जानकारीमुलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ...
दमकमा कर सप्ताह सुरु
सप्तरङ्गी एफ.एम. दमक मंशिर १
आठौं राष्ट्रिय कर दिवसको अवसरमा आज दमकमा आयोजित रक्तदान कार्यक्रममा ९१ पिन्ट रगत संकलन भएको छ । आन्तरिक राजस्व कार्यालय...
एड्भान्स अस्पताल दमककमा कोरोना भाईरस सम्बन्धि हेल्प डेस्क स्थापना
फागुन २६/
एड्भान्स अस्पताल दमकमा कोरोना भाईरस स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थपाना भएको छ । विश्वभरीनै स्वास्थ्यको चुनौति बनेको कोरोनाको संक्रमणको बारेमा नागरिकमा बिभिन्न...
राधा गोविन्द साधना केन्द्र दमकमा दार्शनिक प्रवचन हुने
साउन २३/
दमकमा पर्सि शनिवारदेखि दश दिवसीय दार्शनिक प्रवचन कार्यक्रम हुने भएको छ । राधा गोविन्द साधना केन्द्रले आज साधना परिसरमा पत्रकार सम्मेलन गरि प्रवचनको...
दमक १ मा युवाहरुको दुई समुहविच ग्याङ फाईट , धारीलो हतियार प्रहारबाट एकजनाको मृत्यु...
साउन ७/
दमकमा आज अपरान्ह युवाहरुको दुई समुह विच ग्याङ फाईट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाईते भएका छन् ।...
नेपालमा रहेका भुटानी शरणार्थिलार्ई स्मार्ट आईडी कार्ड दिन सुझाव
माघ १९/
बिगत ३ दशक देखी पुर्वि नेपालका बिभिन्न शिबिरमा आश्रीत भुटानी शरणार्थिहरुको घरफिर्ती वा तेस्रो देशमा पुनर्बसोबासको सम्भावना टुंगिएपछि नेपाल सरकार र राष्ट्रसंघीय शरणार्थी...
आज दमकमा १२ जनाको रिपोर्ट होल्ड
भदौ ३०/
दमकबाट पछिल्लो पटक स्वाब संकलन गरिएका मध्ये १२ जनाको रिपोर्ट होल्डमा राखिएको छ । गत शुक्रबार ९६ जनाको स्वाब संकलन गरी परिक्षणका लागी...
भारतबाट आएका कार्बाइड प्रयोग गरेर पकाइएको आँप बजारमा छ्याप्छ्याप्ती , अहिलेको आँप नखान चिकित्सकको...
सप्तरङ्गी एफ.एम. दमक जेठ १६
बजारमा अहिले भारतको विभिन्न स्थानबाट आएका स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ ।
स्थानीय...















