दलाई लामालाई जेफ्री एपस्टिनसँग जोड्ने समाचार असत्य : दलाई लामाको कार्यालय
Image from Dalai Lama page
३५ वर्षीय केभिन एन्ड्र्युजद्वारा आक्रमण, प्रहरी अधिकारी प्रदीप तमाङको मृत्यु
ग्विनेट काउन्टी गोलीकाण्ड
(अपडेट : फेब्रुअरी १, २०२६)
@अर्जुन प्रधान
अमेरिकाको...
पेन्सिलभेनियामा गोलीकाण्ड, तीन प्रहरीको मृत्यु
@newsdeskusa
अमेरिकाको पेन्सिलभेनिया राज्यमा भएको गोलीकाण्डमा तीन प्रहरी अधिकारीको मृत्यु भएको छ भने दुई जना...
अलाम छुटे, तर पीडित गौरीशंकरको घाउ अझै पुरिएको छैन
काठमाडौं, २२ असार — संविधानसभा निर्वाचनको पूर्वसन्ध्या, २०६५ चैत २७ गते, रौतहटको राजपुर फरहदवामा भएको कथित बम विस्फोट घटनाले नयाँ मोड लिएको...
“पर्दा पछाडिको भूटान: बलराम पौड्यालको कृति लोकार्पणसँगै शरणार्थी र राजबन्दी बहसको नयाँ अध्याय”
ललितपुर – भूटानी शरणार्थी नेता तथा लेखक बलराम पौड्यालद्वारा लिखित ‘पर्दापछाडिको भूटान’ र त्यसको अङ्ग्रेजी संस्करण ‘भूटान बिहाइन्ड द कर्टेन’ एक विशेष...
“पर्दापछाडिको भूटान”: निर्वासित नेता बलराम पौडयालको दस्तावेजी प्रतिवेदन सार्वजनिक
@ अर्जुन प्रधान
भूटानी शरणार्थी आन्दोलनका अग्रज अभियन्ता बलराम पौडयालले आफ्नो चौथो कृति ‘पर्दा पछाडिको भूटान’ सार्वजनिकगर्दै फेरि एकपटक भुटानको राज्य ज्यादतीको वास्तविकता उजागर गरेका छन्। पुस्तक विमोचन कार्यक्रम शनिवार दिउँसो २बजे, पाटनको यलमाया केन्द्रमा हुने तय भएको छ।
भूटान पिपुल्स पार्टीका अध्यक्ष समेत रहेका पौडयाल सन् १९८९ नोभेम्बर ३ मा आफ्नै गाउँ बाँडा ‘ए’ बाट पक्राउ परेपछिनिर्वासनमा परेका थिए। त्यस समय उनी साम्ची जिल्लाको गाउँ मण्डल थिए। ल्होत्साम्पा समुदायमाथि बढ्दो अत्याचारकोविरोध गर्ने नेपालीभाषी भूटानीहरूलाई ‘राज्यविरोधी’ ठहर गर्दै सरकारले दमन गरिरहेको समय थियो।
प्रहरीले ‘राजाको बैठक’ का नाममा उनलाई रातारात घरबाट लगेपछि, बाटैमा भाग्दै भारतको कालिम्पोङ तर्फ लागेकापौडयालको सम्पत्ति डिसेम्बर १४ मा राष्ट्रियकरण गरिएको थियो।
शरणार्थी जीवनको तीन दशक लामो अनुभूति तथा भूटानको अदृश्य राजनीति समेटिएको ‘पर्दा पछाडिको भूटान’ पुस्तकमार्फत पौडयालले इतिहासको लेखाजोखा गर्ने प्रयास गरेका छन्। पुस्तकको अङ्ग्रेजी संस्करण “Bhutan: Behind...
‘यो मन त मेरो नेपाली हो’लाई पाठ्यक्रम विकास केन्द्रको समर्थन, देशभक्तिपूर्ण चलचित्रको उच्च मूल्याङ्कन
@अर्जुन प्रधान/ग्लोवलपोस्ट
नेपाली भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’...
साहित्यपोस्टले नवप्रतिभालाई तीन विधामा प्रदान गर्यो वार्षिक पुरस्कार
काठमाडौँ, असार १५ — साहित्यिक प्रतिभा उजागर गर्ने उद्देश्यले साहित्यपोस्टले २०८१ सालका लागि तीन उत्कृष्ट नवलेखकलाई वार्षिक पुरस्कार अर्पण गरेको छ। राष्ट्रिय...
परपीडक प्रवृत्तिबाट समाजलाई जोगाउनु आवश्यक : प्रधानमन्त्री ओली
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय सामाजिक सञ्जालमा बढ्दो परपीडक प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्तो नकारात्मक संस्कारले समाजलाई विभाजित...















