खेलकुद तथा संगीत

    नेपाल टी-ट्वान्टी लिग: आजका खेलमा जनकपुर र विराटनगरको जित

    काठमाडौं। पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा फार वेस्ट युनाईटेडलाई पराजित गर्दै जनकपुर रोयल्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । तेस्रो जित हात...

    आहा ! रारा पोखरा गोल्डकपः आयोजक सहारालाई हराउँदै धरानको विजयी सुरुआत

    काठमाडौं। २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपमा धरान फुटबल क्लबले विजयी सुरुआत गरेको छ । पोखरा रंगशालामा भएको...

    बीवाईएससी मिन्नेसोटा अमेरिकालाई जय हुँमागाई स्मृति गोल्ड कप

    प्रथम आमन्तृत जय हुँमागाई गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिबीवाईएससी मेन्नेसोटाले हात पारेको छ । प्रतियोगिताको फाइनलमा सह्लेश युवा क्लब सिरहालाई १–० गोलले पाखालगाउँदै बीवाईएससी मिन्नेसोटाले  प्रतियोगिताको उपाधिसहित नगद ५ लाख,  ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता सह्लेशले नगद ३ लाख सहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो । बिवाईएससीलाई जित दिलाउन थोमस साकोरको पासमा जर्सी नम्बर ४ कामिगुल फलोफक्सले निर्णायक गोल गरे । उनी  खेलको मेन अफ दी म्याच भए । सह्लेश सिरहाका क्याप्टेन जर्सी नम्बर ३ का सुशिल यादवले खेलको ७५ औंमिनेटमा रेड कार्ड पाएर मैदान छाडे भने सो भन्दा अघि विपक्षी टीमकाखेलाडीलाई पानीको बोतल प्रहार गरेका सह्लेशका कोच राजिव यादवलाई रेफ्रीश्याम दनुवारले पहेँलो कार्ड दिएका थिए ।

    नेपाल टी-२० : पोखराको लगातार चौथो हार विराटनगरको पहिलो जित

    काठमाडौं। हुसेन टलतको अर्धसतकमा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै विराटनगर सुपर किङसले जारी नेपाल टी-२० लिग क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको...

    नेपाल टी–२० :  जनकपुर र फार वेस्ट युनाईटेडकाे जित

    काठमाडौ । चादविक वाल्टनको उतकृष्ट ब्याटिङमा विराटनगरलाई ५ विकेटले हराउँदै जनकपुरले जारी नेपाल टी–२० लिगमा रोमाञ्चक जित निकालेको छ । त्रिवि क्रिकेट...

    नेपाल टी-२० : काठमाडौं र लुम्बिनीको विजयी शुरुवात

    पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिगमा काठमाडौं नाइट्सले विजयी शुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा...

    अमेरीका निवासी करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता

    पुष ९/अमेरीका निवासी करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बनेका छन् । हिँजो बेलुका भएको फाईनलमा उनले नगद २५...

    काभा यू–२३ भलिबल: नेपाल लगातार दुई खेलमा पराजित

    काठमाडौं। काभा यू–२३ भलिबल च्याम्पिनयसिपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । हिजोदेखि बंगलादेशको ढाकामा सुरु भएको च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग सोझो...

    क्लब फुटबलमा फर्किए एम्बाप्पे

    काठमाडौं । कतार फिफा विश्वकप २०२२ को गोल्डेन बुट विजेता केलियन एम्बाप्पे क्लब फुटबलमा फर्किएका छन् । फ्रेन्च लिग वानको क्लब पेरिस...

    नेपाल टी-ट्वान्टी – विराटनगरको टिम घोषणा

    काठमाडौं ।  नेपाल टी-ट्वान्टी क्रिकेट लिगका लागि फ्रेन्चाईज टोली विराटनगर सुपर किङ्सले टिम घोषणा गरेको छ। विराटनगरले बुधबार पत्रकार...

    ताजा पोष्ट

    “देश खोज्दै जाँदा” : हैरिसबर्गमा देशप्रेमको कवितामय साँझ

    मन देखि मनसम्म कार्यक्रम समुदायका कवि/श्रष्टाहरूले विश्व भूटानी साहित्यिक संगठन(GBLO)सँग सहकार्य गर्दै संचालनमा आएको एउटा साहित्यिक/काब्यिक प्रश्तुतिकरणको श्रृंखला हो। हिजो शनिबार हैरिसबर्गमा...

    चलचित्र समिक्षाः-‘देश खोज्दै जाँदा’

    @अर्जुन प्रधान देश, माटो अनि त्यही माटोको टिका आशै आशाको एउटा सपना भित्र एक भूटानी कथा-ब्यथा । देश भनेको केवल नक्सामा कोरिएको सिमाना होइन। त्यो माटोको गन्ध हो। त्यो निधारमा लगाइने टिका हो। त्यो आफ्नै भनेरचिनाउने पहिचान हो। जब मानिस आफ्नो माटोबाट टाढा हुन्छ, उसले घर मात्रै गुमाउँदैन, उसले आफूलाई नै खोज्न थाल्छ। यही खोज, यही पीडा र यही आशालाई केन्द्रमा राखेर बनेको चलचित्र ‘देश खोज्दै जाँदा’ भूटानी शरणार्थीहरूको कथा बोल्नेगम्भीर र संवेदनशील कृति हो। यसका निर्देशक हुन् प्रकाश आङ्देम्बे। साहित्यकारको रूपमा चिनिएका आङ्देम्बे स्वयंशरणार्थी जीवनको यथार्थसँग नजिकबाट गुज्रिएका व्यक्ति भएकाले फिल्ममा बाहिरबाट हेरिएको दृष्टि होइन, भित्रबाटआएको आवाज सुनिन्छ। त्यसैले यो कथा अभिनयजस्तो कम र बाँचिएको अनुभवजस्तो बढी लाग्छ।

    समाज परिवर्तनको बहस: स्वीकारोक्ति दर्शनसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न  

    अर्जुन प्रधान   स्वीकारोक्ति दर्शनसम्बन्धी समाज परिवर्तनको बहस तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विश्वभूटानी साहित्यिक संगठन (GBLO) र स्वीकारोक्ति फाउन्डेशनको संयुक्त आयोजनामा पिट्सबर्गको पेन हेल्प डे केयरमासम्पन्न भएको थियो।   कार्यक्रम ३:४० बजे औपचारिक स्वागतसँगै सुरु भई विभिन्न चरण पार गर्दै समापन गरिएको थियो। कार्यक्रममा दर्शन, आत्मचिन्तन, अनुभव आदान–प्रदान तथा खुला संवादलाई प्राथमिकता दिइएको थियो।   कार्यक्रमका वक्ता साहित्यकार तथा खेलकुद क्षेत्रका प्रशिक्षक राज बरालले “द्वन्द निरूपण र स्वीकारोक्ति” विषयमा बोल्दैसमाजमा देखिने वैचारिक तथा सामाजिक द्वन्द समाधानका लागि स्वीकारभाव नै पहिलो कदम भएको बताए। उनले भने, “स्वीकार गर्नु भनेको कमजोर हुनु होइन, समस्या पहिचान गरी समाधानतर्फ अघि बढ्नु हो।”   कार्यक्रममा विश्व भूटानी साहित्यिक संगठन (GBLO) का अध्यक्ष पतलो अन्तरेले स्वीकारोक्ति अभियानमा प्रयोग गरिएकोहरियो रंगको महत्वबारे चर्चा गरे। उनका अनुसार, “हरियो जीवन, नवजीवन, सन्तुलन र आशाको प्रतीक हो, जसलेस्वीकारोक्ति दर्शनको आन्तरिक शान्ति, सहअस्तित्व र दिगो सोचको सन्देशलाई प्रतिनिधित्व गर्छ।”  

    मौसम जानकारी

    error: Content is protected !!