नेपाल टी-ट्वान्टी – विराटनगरको टिम घोषणा

0
196

काठमाडौं ।  नेपाल टी-ट्वान्टी क्रिकेट लिगका लागि फ्रेन्चाईज टोली विराटनगर सुपर किङ्सले टिम घोषणा गरेको छ।

विराटनगरले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आन्द्रे म्याकार्थीको कप्तानीमा १७ सदस्सीय टिम घोषणा गरेको हो ।

कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करणको प्रतियोगिता पुस ८ गतेबाट २६ गतेसम्म हुनेछ ।

विराटनगरको टिम –

विदेशी – सिकन्दर राजा, हुसेन टलट, आन्द्रे म्याकार्थी, गौरन्शु शर्मा, कियोन जोसेप, राज रोक्की नानन

नेपाली – रोहित पौडेल, अर्जुन साउद, नन्दन यादव, विवेक यादव,शाहब आलम,अमर सिंह रौटेला, नारायण जोशी, सुर्य तामाङ, प्रदिप सिंह ऐरी,पृथु बास्कोटा, रिजन ढकाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here