मनाङलाई हराउँदै नेपाल पुसिलले जित्यो दमक गोल्डकपको फाईनल (बिशेस हाईलायिट्स सहित)

शून्यको विरुद्धको १ गोल गर्दै पुलिसको पोल्टामा १३ लाख ११ हजार पस्यो बैशाख २८ गते/डिकेश लामा दमक/झापाको दमकमा जारी दमक गोल्डकपको आज भएकोे फाइनलको...

युरोकपमा वेल्सको शानदार जित, टर्कीको लगातार दोस्रो हार

काठमाडौँ-  युरोकप फुटबलमा वेल्सले टर्कीविरूद्ध शानदार जित हात पारेको छ । पहिलो जित हात पार्ने क्रममा वेल्सले बुधबार राति टर्कीलाई २-० गोलले हरायो । बाकु...

दमक सांस्कृतिक साँझको तयारी तिव्र

मंशिर ३/ दमकमा स्थापना गर्न लागिएको प्रदेश नम्बर १ स्तरिय अपाङ्गता पुनः स्थापना केन्द्रको प्रचारत्मक कामको लागी आयोजना गरिएको दमक सांस्कृतिक साँझको तयारी तिब्र पारिएको...

केन्याविरूद्धको टी-ट्वान्टी सिरिज नेपाललाई

काठमाडौँ- घरेलु टोली केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज नेपालले जितेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको...

युरोपा लिगमा म्यान्चेष्टर युनाइटेडको शानदार जीत

३० फागुन, एजेन्सी । म्यान्चेष्टर युनाईटेडले युरोपा लिग फुटबलको अन्तिम १६ को पहिलो लेग खेलमा शानदार जीत निकालेको छ । बिहिबार रातिको खेलमा युनाईटेडले अष्ट्रियाको...

म्याच फिक्सिङ्को प्रस्ताव आएको पुष्टि भएपछि नेपाल टी-२० लिग विवादमा

काठमाडौं। खेलाडीहरुलाई म्याच फिक्सिङ्को प्रस्ताव आएको पुष्टि भएपछि नेपाल टी-२० लिग विवादमा तानिएको छ । नेपाल क्रिकेट संघ (क्यान)सँग प्रायोजन अधिकार किनेको भारतीय...

नेपाल-केन्या टी-ट्वान्टी सिरिज, नेपालको विजयी शुरूवात

काठमाडौँ- केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजमा नेपालले विजयी शुरूवात गरेको छ । पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालले केन्यालाई ५...

GBLO ले विभूसास साहित्यिक संगोष्ठी आयोजना गर्दै

कात्तिक १५ विश्व भुटानी साहित्यिक संगठन(जिविएलओ) ले विभूसास साहित्यिक संगोष्ठी नेब्रास्का २०२१ नामक बृहत साहित्यिक कार्यक्रम गर्ने भएको छ । अमेरीकाको नेब्रास्कामा आगामी नोमेम्बर २०...

चर्च ब्वाइज आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

काठमाडौं। चर्च ब्वाइज युनाईटेडले आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा स्थान बनाएको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा  विभागीय टोली नेपाल पुलिस...

आइसीसी विश्वकप क्रिकेट लिग – २ : नेपाल ओमानसँग फेरि पराजित

२६ माघ, काठमाडौं ।  विश्वकप छनोटको बिन्दु मानिएको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपाल पराजित भएको छ। त्रिकोणात्मक सिरिज अन्तरगत कीर्तिपुरको त्रिवि...

ताजा पोष्ट

पिट्सबर्गमा संस्कृतिले जोडेको समुदाय: दशैं तथा बहुसांस्कृतिक मेलाको सन्देश

पिट्सबर्ग, पेन्सिल्वेनिया। परम्परागत खानाका परिकार, विभिन्न समुदायका सांस्कृतिक पहिरन, लोपोन्मुख सांस्कृतिक सामग्रीको प्रदर्शनी र निरन्तरको नाचगान। यी विविध आकर्षणबीच पिट्सबर्गस्थित साउथ पार्क...

भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा

अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६। भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...

परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा

अर्जुन प्रधान काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...

मौसम जानकारी

error: Content is protected !!