फ्रान्सलाई पेनाल्टीमा हराउँदै स्वीट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा

काठमाडौँ-  फ्रान्सलाई पेनाल्टी  सुटआउटमा हराउँदै स्वीट्जरल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान सम्पन्न प्रि-क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा  ५-४ गोलले पराजित गर्दै स्वीट्जरल्यान्ड...

आइपीएलमा शनशनी मच्चाएका सन्दिप फर्किए नेपाल

८ जेष्ठ, काठमाण्डौ । आइपीएल क्रिकेटमार्फत संसारभर कहलिएका नेपाली क्रिकेटर सन्दिप लामिछाने मंगलबार स्वदेश फर्किएका छन् । दिल्ली डेयर डेभिल्समा आवद्ध भएर एक महिनाअघि...

भारतीय फुटबल महासंघमा लगाएको प्रतिबन्ध फिफाद्वार फुकुवा

एजेन्सी- फिफाले अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ)  माथिको प्रतिबन्ध फुकुवा गरेको छ । योसँगै अक्टोबर ११ देखि ३० सम्म...

सिरिएमा इन्टर मिलान, एफए कपमा आर्सनल बिजयी

२२ पौष, काठमाण्डौ । ईन्टर मिलान सिरि ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा ईन्टर मिलानले नापोलीलाई ३–१ गोल अन्तरले हरायो...

ग्लोबल नेपाली फिल्म,म्यूजिक,मिडिया तथा सोसल अवार्डमा अत्यधिक कलाकारहरुको सहभागिता हुने:प्रेस बिज्ञप्ति

  नेपाली चलचित्र, सङ्गीत, सञ्चार र संस्कृतिलाई अन्तराष्ट्रियस्तरमा प्रवर्धन गर्दै सम्पूर्ण नेपाली तथा नेपालीभाषी मनहरुलाई एउटै मन्चमा सम्मान र प्रोत्साहन प्रदान गर्ने उद्धेश्यले आयोजना हुन...

टी – ट्वान्टीमा १ सय विकेट पुरा गर्ने एक्ला नेपाली क्रिकेटर सन्दीप

१७ फागुन, काठमाडौं । नेपाली  लेग स्पिनर सन्दीप लामिछानेले टी-ट्वान्टी क्रिकेटमा १ सय विकेट पुरा गरेका छन् । थाइल्याण्डमा शनिबारदेखि सुरु भएको एसीसी इस्टर्न रिजन...

नया बर्ष २०१५ विशेष कार्यक्रम भव्यताका साथ सुसम्पन्न

समाचार सम्वाद्दाता: नेत्र प्रसाद आचार्य; फोर्ट वोर्थ, टेक्सास गत मिति जनवरी ३, २०१५ शनिबारको दिन हाम्रो स्टार एण्टर्टेन्मेण्टद्वारा आयोजित नया बर्ष २०१५ विशेष कार्यक्रम...

दमक गोल्डकपको पहिलो दिनको खेलमा झापा ११ को तितो पराजय 

शून्यको विरुद्ध ४ गोल गर्दै मदन भण्डारी स्पोर्टस एकाडेमी विजयी १९ बैशाख २०७५/ डिकेश लामा दमक/ झापाको दमकमा आज देखि भएको दमक फुटवल गोल्डकपको उद्घाटनमा...

झापाको कमल गाउँपालीकामा सम्पन्न सगुन च्यालेन्जकप भलिबल प्रतियोगिताको उपाधि झापा गाँउपालिकालाई

चैत २४/ झापाको कमल गाँउपालिका ५ स्थित मंगलबारे वजारमा सञ्चालित प्रदेशस्तरिय १३ आंै सगुन च्यालेन्जकप भलिबल प्रतियोगिताको उपाधि झापा गाँउपालिकाले जितेको छ । आज सम्पन्न फाइनल...

नेपाल-केन्या टी-ट्वान्टी सिरिज, नेपालको विजयी शुरूवात

काठमाडौँ- केन्याविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा पाहुना टोली नेपाल पराजित भएको छ ।  केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार नेपाललाई...

ताजा पोष्ट

पिट्सबर्गमा संस्कृतिले जोडेको समुदाय: दशैं तथा बहुसांस्कृतिक मेलाको सन्देश

पिट्सबर्ग, पेन्सिल्वेनिया। परम्परागत खानाका परिकार, विभिन्न समुदायका सांस्कृतिक पहिरन, लोपोन्मुख सांस्कृतिक सामग्रीको प्रदर्शनी र निरन्तरको नाचगान। यी विविध आकर्षणबीच पिट्सबर्गस्थित साउथ पार्क...

भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा

अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६। भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...

परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा

अर्जुन प्रधान काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...

मौसम जानकारी

error: Content is protected !!