नेपाल-केन्या टी-ट्वान्टी सिरिज, नेपालको विजयी शुरूवात

0
179

काठमाडौँ- केन्याविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा पाहुना टोली नेपाल पराजित भएको छ । 

केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार नेपाललाई केन्याले १८ रनले पराजित गरेको हो । केन्यासँग नेपालले सबैखाले फर्म्याटको क्रिकेटमा पहिलो पटक हारेको हो ।

यस जितसँगै केन्याले ५ खेलको सिरिजमा १-१ को बराबरीमा गरेको छ । बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।

केन्याले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा अलआउट हुँदै १ सय १४ रन मात्र बनाउन सक्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here