टी – ट्वान्टीमा १ सय विकेट पुरा गर्ने एक्ला नेपाली क्रिकेटर सन्दीप

0
394

१७ फागुन, काठमाडौं । नेपाली  लेग स्पिनर सन्दीप लामिछानेले टी-ट्वान्टी क्रिकेटमा १ सय विकेट पुरा गरेका छन् ।

थाइल्याण्डमा शनिबारदेखि सुरु भएको एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा सिंगापुरविरुद्ध विकेट लिँदै सन्दीपले १ सय विकेट पुरा गरेका हुन् ।

उनी टी-ट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली खेलाडी हुन् । सन्दीपले शनिबारको खेलमा ३ विकेट लिदै समग्रमा १ सय २ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here