एसीसी इस्टन रिजन टी – २० : नेपालको शानदार जीत, थाइल्याण्ड ९ विकेटले पराजित

काठमाडौं – एसीसी इस्टन रिजन टी –२० क्रिकेटमा नेपालले शानदार जीत दर्ता गरेको छ । बुधबार थाइल्यान्डमा भएको खेलमा घरेलु टोलीले दिएको ६७ रनको लक्ष्य...

टोटेनहम च्याम्पियन्स लिगबाट बाहरियो

२८ फागुन, काठमाडौं - च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार रातिको खेलमा पराजित हुँदै टोटेनहम हट्रपर प्रतियोगिताबाट बाहिरिएको छ । अन्तिम १६ को दोस्रो लिगको खेलमा...

डेनमार्क युरोकपको क्वाटरफाइनलमा, वेल्सको लज्जास्पद हार

एजेन्सी-  डेनमार्क युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको पहिलो प्रि-क्वाटरफाइनलमा वेल्सलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम आठमा पुगेको...

ला लिगाको उपाधि नजिक रियल मड्रिड

काठमाडौँ – स्पेनिस ला लिगामा ग्रानडालाई २-१ ले पराजित गर्दै शीर्षस्थानको रियल मड्रिड उपाधि नजिक पुगेको छ । लगातार नवौं जीत हात पार्ने क्रममा रियलले...

आर्मीलाई पराजित गर्दै आयोजक माई भ्याल्ली फाइनलमा प्रवेश

२२ फागुन, काठमाडौं । त्रिभुवन आर्मी क्लवलाई सडन डेथमा हराउँदै आयोजक माईभ्याली क्लब छैटौं संस्करणको माईभ्याली गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको...

मेस्सीले गोल गर्न नसक्दा सेभिल्लासँग बार्सिलोनाको बराबरी

काठमाडौं –  लियोनल मेस्सीले महत्वपूर्ण दुई अवसरलाई सदुपयोग गर्न नसक्दा स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोना सेभिल्लासँग गोलरहित बराबरीमा रोकिएको छ । सेभिल्लाको घरेलु...

११ औं नेफ्टा फिल्म अवार्डको शीर्ष गीतको संगीतकारमा अल्मोडा राना उप्रेती अनुबन्धित

पुष १६/अमेरिकामा हुने ११ औं नेफ्टा फिल्म अवार्डको शीर्ष गीतको संगीतकारमा अल्मोडा राना उप्रेती अनुबन्धित भएका छन् ।संझौताअनुसार अल्मोडाले अवार्डको शीर्ष गीतलाई...

साफ महिला फुटबल :  नेपालको शानदार शुरूवात

काठमाडौँ- महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले शानदार शुरूवात गरेको छ । नेपालले घरेलु मैदानमा आयोजना भईरहेको छैटौं संस्करण अन्तरगत...

युरो कपमा आज पनि तीन खेल, कसको भिडन्त को सँग ?  

काठमाडौँ- युरोप फुटबलमा आज पनि तीन खेल हुँदैछन् । समूह चरण अन्तर्गत आज समूह 'सी' को दुई खेल र समूह 'बी' को एक खेल हुनेछ...

युरोकपमा वेल्सको शानदार जित, टर्कीको लगातार दोस्रो हार

काठमाडौँ-  युरोकप फुटबलमा वेल्सले टर्कीविरूद्ध शानदार जित हात पारेको छ । पहिलो जित हात पार्ने क्रममा वेल्सले बुधबार राति टर्कीलाई २-० गोलले हरायो । बाकु...

ताजा पोष्ट

पिट्सबर्गमा संस्कृतिले जोडेको समुदाय: दशैं तथा बहुसांस्कृतिक मेलाको सन्देश

पिट्सबर्ग, पेन्सिल्वेनिया। परम्परागत खानाका परिकार, विभिन्न समुदायका सांस्कृतिक पहिरन, लोपोन्मुख सांस्कृतिक सामग्रीको प्रदर्शनी र निरन्तरको नाचगान। यी विविध आकर्षणबीच पिट्सबर्गस्थित साउथ पार्क...

भाषा विरासत सभामा इतिहास र पहिचानको चर्चा, नियमित साहित्यिक गोष्ठीको घोषणा

अर्जुन प्रधान रेनोल्ड्सबर्ग, ओहायो, सेप्टेम्बर २६। भुटानी नेपाली समुदायको भाषा, साहित्य, संस्कृति र ऐतिहासिक विरासत नयाँ पुस्तासम्म...

परिवार पुनर्मिलनको पहल लिएर डा. गुरुङसहित पीआईबी टोली नेपालमा

अर्जुन प्रधान काठमाडौं, २५ सेप्टेम्बर — भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कालाई भेट्न नपाएका परिवारका लागि मानवीय पहुँचको बाटो...

मौसम जानकारी

error: Content is protected !!