अभिनेता राजवल्लभ कोइरालाको कवितासङ्ग्रह ‘औरा’ विमोचन
अर्जुन प्रधान – नेपाली चलचित्र जगतका चर्चित अभिनेता राजवल्लभ कोइरालाको पहिलो कवितासङ्ग्रह ‘औरा’ भव्य रूपमा विमोचन गरिएको छ।
साहित्य परिषद भूटानको पहिलो सम्मेलन सम्पन्न: कार्यवाहक अध्यक्षमा शिवलाल दाहाल
जेष्ठ २९, ओहायो | भूट्निस कम्युनिटी अफ सिनसिनाटीको संयोजनमा यही जेष्ठ २६ देखि २७ गते, दुई दिने साहित्य परिषद भूटानको पहिलो सम्मेलन, अमेरिकाको ओहायो...
साङ्ग्रिला बुक्स प्रा. लि. को शाखा अब भारतमा
काठमाडौं | पुस्तक प्रकाशन कार्यमा निरन्तर सक्रिय रहँदै आएको नेपालको स्थापित प्रकाशन कम्पनि साङ्ग्रिला बुक्स प्रा. लि. ले भारतमा पनि आफ्नो सक्रिय उपस्थिती जनाउने...
पृथ्वी र प्रकृतिका लागि विश्वभरका नेपालीलाई कविता आह्वान
@newsdeskusa
ग्लोवलपोस्ट हङकङ
हङकङस्थित गैर आवासीय नेपाली संघ हङकङ लिमिटेड (राष्ट्रिय समन्वय परिषद्) ले वातावरणीय चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित विश्वव्यापी “इको कविता” (पर्यावरण कविता) प्रतियोगिता...
बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो जन्मदिन पारेर कविता संग्रह ‘अश्र’ सार्वजनिक गर्नु भएको छ...
आफ्नैबाट आलोचित उद्योगपति
अजेयराज सुमार्गी नेपालका प्रसिद्ध उद्योगपति हुन् | उनको परिवार नै उद्योगमा लागेको छ |उनको जीवनी पढेपछि र लन्डनमा उनले आफ्नो जीवनी विमोचन गर्दैगर्दा त्यहाँ...
गित
✍️
द्रौपदी प्रधान
आ ....... हाँ .......आ....... हाँ.....
हो......... हो.... हो.......
तिमीले पाईल चालेर हिडने म मार्ग हैन
(बिते ति कालरात्रि अब अन्धकार बांकी छैन)२
मन्दिरको दियो बले सरी बल्दै...
कवितालाई नयाँ मञ्च, झापाबाट सुरु हुँदै रियालिटी शो
@अर्जुन प्रधान
अब कविता पनि टेलिभिजनको मञ्चमा देखिने भएको छ। झापाबाट “मेरो कविता : द रिदम अफ पोयट्री” नामको...
शिवानीको उपन्यास ‘काठमाडौंमा एक दिन’को ट्रेलर सार्वजनिक
चैत्र १५, काठमाडौं | नेपालको एक चर्चित टेलिभिजन प्रस्तोता शिवानी सिंह थारुको उपन्यास ‘काठमाडौंमा एक दिन’को ट्रेलर सार्वजनिक भएको छ ।
लेखक स्वयंले ट्रेलरको स्क्रिप्ट र...
चलचित्र समिक्षाः-‘देश खोज्दै जाँदा’
@अर्जुन प्रधान
देश, माटो अनि त्यही माटोको टिका
आशै आशाको एउटा सपना भित्र एक भूटानी कथा-ब्यथा ।
देश भनेको केवल नक्सामा कोरिएको सिमाना होइन। त्यो माटोको गन्ध हो। त्यो निधारमा लगाइने टिका हो। त्यो आफ्नै भनेरचिनाउने पहिचान हो। जब मानिस आफ्नो माटोबाट टाढा हुन्छ, उसले घर मात्रै गुमाउँदैन, उसले आफूलाई नै खोज्न थाल्छ।
यही खोज, यही पीडा र यही आशालाई केन्द्रमा राखेर बनेको चलचित्र ‘देश खोज्दै जाँदा’ भूटानी शरणार्थीहरूको कथा बोल्नेगम्भीर र संवेदनशील कृति हो। यसका निर्देशक हुन् प्रकाश आङ्देम्बे। साहित्यकारको रूपमा चिनिएका आङ्देम्बे स्वयंशरणार्थी जीवनको यथार्थसँग नजिकबाट गुज्रिएका व्यक्ति भएकाले फिल्ममा बाहिरबाट हेरिएको दृष्टि होइन, भित्रबाटआएको आवाज सुनिन्छ। त्यसैले यो कथा अभिनयजस्तो कम र बाँचिएको अनुभवजस्तो बढी लाग्छ।














