ग्लोबल पोष्टइन्फो च्यानल

    समाज परिवर्तनको बहस: स्वीकारोक्ति दर्शनसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न  

    अर्जुन प्रधान   स्वीकारोक्ति दर्शनसम्बन्धी समाज परिवर्तनको बहस तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विश्वभूटानी साहित्यिक संगठन (GBLO) र स्वीकारोक्ति फाउन्डेशनको संयुक्त आयोजनामा पिट्सबर्गको पेन हेल्प डे केयरमासम्पन्न भएको थियो।   कार्यक्रम ३:४० बजे औपचारिक स्वागतसँगै सुरु भई विभिन्न चरण पार गर्दै समापन गरिएको थियो। कार्यक्रममा दर्शन, आत्मचिन्तन, अनुभव आदान–प्रदान तथा खुला संवादलाई प्राथमिकता दिइएको थियो।   कार्यक्रमका वक्ता साहित्यकार तथा खेलकुद क्षेत्रका प्रशिक्षक राज बरालले “द्वन्द निरूपण र स्वीकारोक्ति” विषयमा बोल्दैसमाजमा देखिने वैचारिक तथा सामाजिक द्वन्द समाधानका लागि स्वीकारभाव नै पहिलो कदम भएको बताए। उनले भने, “स्वीकार गर्नु भनेको कमजोर हुनु होइन, समस्या पहिचान गरी समाधानतर्फ अघि बढ्नु हो।”   कार्यक्रममा विश्व भूटानी साहित्यिक संगठन (GBLO) का अध्यक्ष पतलो अन्तरेले स्वीकारोक्ति अभियानमा प्रयोग गरिएकोहरियो रंगको महत्वबारे चर्चा गरे। उनका अनुसार, “हरियो जीवन, नवजीवन, सन्तुलन र आशाको प्रतीक हो, जसलेस्वीकारोक्ति दर्शनको आन्तरिक शान्ति, सहअस्तित्व र दिगो सोचको सन्देशलाई प्रतिनिधित्व गर्छ।”  

    समाज र संस्कृतिका समर्पित साधक : पञ्चमान घोण्डे गुरुङ

    @अर्जुन प्रधान समाजमा यस्ता व्यक्तित्वहरू हुन्छन्, जो चर्चाभन्दा कर्ममा विश्वास गर्छन्। जसले आफ्नो समुदायको पीडा, इतिहास र पहिचानलाई मनभित्र...

    सृर्जनामा तीन दशक, सम्मानमा नयाँ उचाइ

    @अर्जुन प्रधान डा. हरि उप्रेतीलाई ‘रत्न सम्मान २०८२’ प्राप्त : ग्लोबलपोस्टको हार्दिक बधाइ नेपाली गीत–साहित्य, अनुसन्धान...

    भूटानी बस्तीबाट सुरु भएको कविता रियालिटी शो ‘मेरो कविता’ ले जोड्दैछ मनदेखि मनसम्म

    @अर्जुन प्रधान नेपाली कविता र साहित्यलाई नयाँ पुस्तासँग जोड्ने उद्देश्यसहित सुरु गरिएको कविता रियालिटी शो...

    नारायण प्रसाद लुइटेलका कृतिबारे साहित्यिक परिचर्चा सम्पन्न

    @अर्जुन प्रधान भुटानी साहित्य, भाषा र सांस्कृतिक चिन्तनका अग्रज व्यक्तित्व नारायण प्रसाद लुइटेलको ११८औँ जन्मजयन्तीको अवसरमा विशेष साहित्यिक कार्यक्रम...

    नेपाली सिनेमा जगत् शोकमा : अभिनेता सुनील थापाप्रति भावपूर्ण श्रद्धाञ्जली

    @newsdeskusa नेपाली चलचित्र क्षेत्रका चर्चित तथा प्रभावशाली अभिनेता सुनील थापाको असामयिक निधनले आज नेपाली सिनेमा मात्र होइन, सम्पूर्ण कला...

    भुटानका राजनीतिक बन्दी, मानवअधिकार र न्यायको माग गर्दै, राजा समक्ष खुला पत्र

    @newsdeskusa भुटानका राजनीतिक बन्दीहरूको अवस्था फेरि एकपटक अन्तर्राष्ट्रिय चासोको केन्द्रमा आएको छ। भारतको दार्जिलिङ निवासी अजय एड्वार्ड्सले भुटानका राजा...

    हार्दिक श्रद्धाञ्जली

    Gwinnett County Police Officer प्रदीप तामाङको असामयिक निधनको खबरले हामी सबैलाई गहिरो शोकमा डुबाएको छ।

    ३५ वर्षीय केभिन एन्ड्र्युजद्वारा आक्रमण, प्रहरी अधिकारी प्रदीप तमाङको मृत्यु

    ग्विनेट काउन्टी गोलीकाण्ड (अपडेट : फेब्रुअरी १, २०२६) @अर्जुन प्रधान अमेरिकाको...

    न्यु ह्याम्पसायरमा नेपाली भाषी  भुटानी र राजनीतिक बन्दीबारे ऐतिहासिक प्रस्ताव दर्ता

    @अर्जुन प्रधान न्यु ह्याम्पसायर — न्यु ह्याम्पसायर राज्य सभाको राज्य–संघीय सम्बन्ध र पूर्वसैनिक मामिला समितिमा भुटान सरकारद्वारा १९८० र १९९० को दशकमा नेपाली...

    ताजा पोष्ट

    नेपालमा जन्मिएका शरणार्थी बालबालिकालाई नागरिकता दिन माग

    @अर्जुन प्रधान नेपालमा रहेका भूटानी शरणार्थी समुदायका एक प्रतिनिधिले नेपालमै जन्मिएका बालबालिकालाई नागरिकता प्रदान गर्न माग गर्दै सरकारसमक्ष औपचारिक अपिल गरेका छन्।

    पेन्सिलभेनियामा ‘न्यू अमेरिकन चेम्बर अफ कमर्स’ को पाँचौं नेटवर्किङ कार्यक्रम सम्पन्न

    अर्जुन प्रधान/ ह्यारिसबर्ग — ‘न्यू अमेरिकन चेम्बर अफ कमर्स’ (NACC) ले पेन्सिलभेनियामा आफ्नो पाँचौं नेटवर्किङ कार्यक्रम सम्पन्न गरेको छ।ह्यारिसबर्गस्थित ‘लाकी फ्राइड चिकेन’...

    युट्युब ट्रेन्डिङमा नेपाली फिल्म ‘लालीबजार’को ट्रेलर 

    @अर्जुन प्रधान नेपाली फिल्म ‘लालीबजार’को ट्रेलर सार्वजनिक भएको छोटो समयमै युट्युब ट्रेन्डिङमा परेको छ। गत...

    मौसम जानकारी

    error: Content is protected !!